Sujan Writer
प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग
tamang online

याम्बु – प्रदेश नम्बर १ को पुन:नामाकरण को माँग गर्दै गरिएको आन्दोलनका क्रममा प्रहरीको आक्रमणमा परी घाइते भएका संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालको सचिवालय सदस्य पदम लिम्बु (लाजेहाङ लिम्बु) को शुक्रबार बिहान धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । लिम्बुवान भोलिन्टियर्सका केन्द्रीय सहकमाण्डार समेत रहनु भएका लिम्बुलाई गत चेत ५ गते विराटनगरमा आयोजित विरोध प्रदर्शनका क्रममा नेपाल प्रहरीको लाठी प्रहारबाट घाइते भएर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था गम्भीर भए पछि थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको बेला
यो समाचार Flash News, आदीवासी जनजाती, प्रमुख खबर, राजनिति संग सबंधीत छ |