tamang online
रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न
Phursang Lama

फुर्सांङ लामा,रोमानिया : अवैतानिक बाणिज्यदूतबसद्वारा रोमानियाका लागि अवैतानिक बाणिज्यदूत नवराज पोखरेलको विशेष पहलमा बिद्धुतिय राहदानी नवीकरण गर्ने कार्यक्रम सम्पन्न गरिएको छ। राहदानी नवीकरणको कार्य फेब्रुअरी २० तारिखमा सुरु भई २५ फेब्रुअरीमा समाप्त गरिएका छन। राहदानी नवीकरण कार्यक्रममा नेपाली राजदूतावास जर्मनीबाट प्रेम बहादुर भण्डारी लाई प्रतिनिधि को रुपमा पठाएका थिए। साथमा विभिन्न संघ संस्थाका प्रतिनिधिसँगै त्यहाँ रहेका नेपालीहरुले पनि स्वयम् सेवकको भूमिका निर्वाह गरेका छन्। करिब ३५३ जना नेपालीले बिद्धुतिय राहदानी नबिकरण को लागि आबेदन दिएका छन। आफ्नो राहदानीको मिति सकिन लागेको र नयाँ नवीकरणका लागि नेपाल गइरहनु नपर्ने र प्रबास
यो समाचार Flash News, Slideshow, प्रमुख खबर, प्रवास, समाज संग सबंधीत छ |