हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

tamang online

 

कोरियामा सार्वजनिक स्थलमा सुर्ती मिच्दा एक नेपाली पक्राउ

 Tamang Online

साेल- दक्षिण कोरियाको विजङ्बुमा सार्वजनिक स्थलमा सुर्ती मिचिरहेको अवस्थामा एक नेपाली पक्राउ परेका छन्। सार्वजनिक स्थलमा सुर्ती मिचिरहेका विराटनगरका राजीव यादव (नाम परिवर्तन)लाई प्रहरीले पक्राउ गरेको हो। सार्वजनिक स्थलमा सुर्ती मिचिरहेको ‘सिसीटिभी फुटेज’का आधारमा ‘ड्रग्स युजर’ भएको आशंकामा यादवलाई प्रहरीले पछ्याएको थियाे। प्रहरीले पक्राउपछि यादवलाई अस्पतालमा चेकजाँच गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो। लामो समयको सोधपुछपछि सुर्ती सेवन नगर्ने सर्तमा प्रहरीले छोडेको यादवका सहकर्मीहरुले बताएको नेपाल लाइभमा छ | कोरियामा सुर्तीजन्य पदार्थको प्रयोग तथा बिक्रीवितरण गर्न प्रतिबन्ध छ।


क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा

 Tamang Online

काठमाडौँ– नेपाल वायु सेवा निगमको प्रवक्ताबाट हटाइएपछि वरिष्ठ क्याप्टेन विजय लामामाथिको प्रतिवन्ध फुकुवा भएको छ। वायु सेवा निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै लामालाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराएको हो । निगमको प्रवक्ताबाट हटाइएपछि लामामाथिको प्रतिवन्ध फुकुवा गरिएको प्राधिकरणले जनाएको छ। यसअघि संचारमाध्यममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै लामालाई निलम्बन गरिएको थियो । प्राधिकरणले निगमलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्न पत्र समेत पठाएको थियो। ७ दिने स्पष्टिकरण सोधेको प्राधिकरणले लामाको स्पष्टिकरणपछि निलम्बन गर्ने निर्णय लिएको थियो। तर प्रवक्ताबाट हटाइपछि भने अब लामाले जहाज उडाउने अनुमति पाएका छन्।


नेपाल एयरलाइन्सका पाइलट विजय लामा निलम्बित

 Tamang Online

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता विजय लामाको लाइसेन्स सस्पेन्ड गरिदिएको छ। नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो। लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको हो। विभिन्न मिडियामा लामाले दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै प्राधिकरणको सेफ्टी हेर्ने विभागले उनलाई जहाज उडान किन दिने भन्ने प्रश्न गर्दै प्रष्टिकरण साेधेको थियो। लामाले भने प्रवक्ताको रूपमा मिडियामा नियामक र एटिसीका बारेमा कमेन्ट गरेकाे बताउँदै आएका छन्। प्राधिकरणले लामालाई


कर्णेलको घरमा मृत भेटिएका सिपाही प्रदीप तामाङको श्रीमतीलाई मध्येराती म्यासेज : ‘मलाई मारिदियो ल’ !

 Tamang Online

काठमाडौं । नेपाली सेनाका कर्णेल सुशील कुमार थापाको निजी निवासमा मृत भेटिएका सिपाही प्रदीप तामाङबारे नयाँ रहस्य फेला परेको छ । शनिबार विहान कर्णेल थापाको घरमा मृत भेटिएका प्रदीप तामाङको हत्या भएको आशंका बढेको छ । तामाङले आफूलाई मार्न लागेको भन्दै मध्येरातमा आफ्नी श्रीमतीलाई मोबाइलमा सन्देश पठाएको समेत फेला परेको छ । नेपाली सेनाको भगवती दल गण पोखरामा दरबन्दी रहेका प्रदीपलाई कर्णेल थापाले घरायसी कामका लागि निजी निवास कुपन्डोलमा ल्याएका थिए । प्रदीपले आफ्नो मोबाइल नम्बर ९८६६८३७२०१ बाट राती १० बजेर ११ मिनेट जाँदा पठाएको सन्देश विहान ४ बजे २५


५० वर्षपछि फेसबुकमा भेटिनेछ जीवित भन्दा बढी मरेका मानिसको प्रोफाइल

 Tamang Online

काठमाडौं । फेसबुकमा मृत मानिसहरुको संख्या तिव्र गतिमा बढि रहेको छ । ब्रिटेनको अक्सफोर्ड विश्वविद्यालयले आफ्नो एक अध्ययनमा भनेको छ, ‘अगामी ५० बर्ष अर्थात २०७० सम्ममा फेसबुकमा जीवित  मानिस भन्दा मृत मानिसको ज्यादा प्रोफाइल हुनेछ ।’ विश्वविद्यालयले आफ्नो अध्ययनमा भनेको छ, ‘फेसबुकको वर्तमान बृद्धिका अनुसार ५० बर्षपछि फेसबुकको वर्तमान २.३ अरब प्रयोगकर्ताहरुमा कम्तिमा १.४ अरब प्रयोगकर्ताको मृत्यु भैसकेको हुनेछ । फेसबुकमा जीवित मानिसभन्दा मृतको संख्या ज्यादा हुने यो पहिलो अबस्था हुनेछ ।’ अध्ययनका सह-लेखक डेविड वोटसनले भने, ‘भविष्यमा फेसबुकले इतिहासकारहरुलाई यस्तो मानिसहरुको प्रोफाइल हेर्ने छुट दिनुपर्नेछ । ताकि उनिहरु इतिहासको


खुल्लामञ्चमा कमाउ धन्दा चलाएका भेटवालको टहरामा महानगरको डोजर

 Tamang Online

काठमाडौं । खुल्लामञ्चलाई निजी जग्गा जस्तै गराएर कमाउ धन्दा चलाएका मनोज भेटवालले बनाएका टहरामा काठमाडौ महानगरपालिकाले शनिबार डोजर चलाएको छ । जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सका नाममा भेटवालले महानगरको सम्झौता विपरित ४० वटा टहरा निर्माण गरी ५ करोड बढी अग्रिम सलामी उठाएर भाडामा लगाएका थिए । भेटवालले महानगरपालिकासँग भएको सम्झौतामा किर्ते गरी टहरा बनाएको समेत पाइएको छ । महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालिबीच ०७४ साल वैशाख ८ मा भएको सहमतिपत्रमा स्विकृत नक्सा भन्दा बाहिर गएर संरचना निर्माण गर्न पाइने भनिएको छ, भने अर्कोेमा त्यसरी संरचना बनाउन नपाइने

Flash News, ताजा समाचार, समाज  संग सबंधीत छ |

तामाङ समाज कतारको आठौँ अधिवेसन सम्पन्न,अध्यक्षमा धिरेन तामाङ

 Tamang Online

दोहा : नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेसनले धिरेन कुमार तामाङ अध्यक्षमा निर्वाचित भएका छन् । उनको अध्यक्षतामा २२ जनाको कार्यसमिति चयन गरिएको छ । प्रथम उपाध्यक्ष नेत्र कुमार तामाङ, दृतिय उपाध्यक्ष कुमारी बोम्जन तामाङ, महासचिव अशोक कुमार तामाङ, सचिब प्रेम ब.तामाङ, कोषाध्यक्ष गौतम तामाङ, सह कोषाध्यक्ष सुवास तामाङ रहेका छन् । सदस्यहरुमा ललित कुमार तामाङ, जंगे लोप्चनतामाङ, कान्छाराम तामाङ, मणि लामा तामाङ, मोइराम तामाङ, अस्मिता तामाङ, बेग ब. तामाङ, मोहन सिङ तामाङ, समराज तामाङ, श्री ब. तामाङ, हर्क बहादुर तामाङ, पुष्प मोक्तान तामाङ, राम चन्द्र तामाङ, माया तामाङ,

Flash News, तामाङ ह्युल, प्रमुख खबर, प्रवास  संग सबंधीत छ |

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution