हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

इजरायलमा धुर्मुस सुन्तली फाउन्डेशनको सहयोगार्थ पिकनिक तथा साँस्कृतिक कार्यक्रम

कलाकार
अन्तरास्ट्रिय कलाकार मंच इजरायल शाखाले यही  आउँदो १२ अगस्ट २०१६ (शुक्रबार) साँझ  धुर्मुस सुन्तली फाउन्डेशनको सहयोगार्थ’ पिकनिक तथा साँस्कृतिक कार्यक्रम आयोजन गर्ने  भएको  छ |

मंचले भनेको छ – भरपूर्ण मनोरन्जन साथै मिठा मिठा परिकारको खाना भोजन र त्यही माथि सररा समुन्द्रको शितल चिसो हावा संगै खुल्ला चाउरमा भरपूर्ण मनोरन्जन पाउन सक्नु हुने छ र दिने छौ | यस हाम्रो सहयोगार्थ पिकनिक कार्यक्रममा उपस्थित भईदिन लागि अन्तराष्टिय कलाकार मंच इजरायल शाखा परिवारको तर्फबाट हार्दिक अनुरोध गर्दछौ |

अब केहि मात्र टिकट बाँकी रहेको हुनाले इच्छुक मानुभावहरुले सम्पर्क गर्न हुना समेत हार्दिक अनुरोध गरेको छ | जानको लागि लेबेन्सकी पार्क देखि बसको सुबिधा व्यवस्था  रहेको  जानकारी दिएको छ  |

कार्यतालिका 

बस छुट्ने समय – ८.३० बजे सांझ
टिकट प्रति ब्यक्ति ५० सेकेल
मिति – १२ अगस्ट २०१६
स्थान – सी साइड ……
कार्यक्रम सुरु हुने समय .9.बजे सांझ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution