हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

नागरिकको सेक्स लाइफमा सरकारको निगरानी

seex
स्वीडेनका नागरिकको यौन जीवन (सेक्स लाइफ) को निगरानी अब त्यहाँको सरकारले गर्ने भएको छ । स्वीडेन सरकारले अबको तीन वर्षसम्म आफ्ना नागरिकको यौन जीवनका बारेमा अध्ययन गर्ने निर्णय गरेको हो । अध्ययनको क्रममा नागरिकको यौन स्वास्थ्य, समस्या र सन्तुष्टीका बारेमा निगरानी गरिने स्वास्थ्य मन्त्री गाब्रिएल विक्ट्रोमले बताउनुभएको बिबिसीले उल्लेख गरेको छ । एक ट्वलोइड पत्रिका डगन्स न्युहेटरले गरेको अध्ययनमा स्वीडेनका नागरिकले यौन सम्पर्क कम गर्ने गरेको र धेरै मानिस असन्तुष्ट रहेको देखिएको थियो ।

सरकारले गर्ने अध्ययनमा अहिले बाहिर आएको अध्ययन प्रतिवेदन ठिक भए नभएको जाँच गरिने र यदी त्यस्तो रहेछ भने किन त्यस्तो भयो भनेर पनि खोजिने स्वास्थ्य मन्त्री विक्ट्रोमले बताउनुभयो । स्वीडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले तीन वर्षसम्म नागरिकको यौन जीवनको अध्ययन गर्ने छ र यसको प्रतिवेदन सन् २०१९ को जुनमा सार्वजनिक हुनेछ ।

तनावका कारण मानिसको यौनप्रतिको लगाव घटेको हुन सक्ने स्वास्थ्य मन्त्रीको भनाई छ । तनावकै कारण यौनप्रतिको रुची घटेको भए त्यो राजनीतिक समस्या पनि रहेको उहाँको भनाई छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution