हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

ब्रेकअपपछि युवतीहरु यसो गर्छन् ….

माया एउटा मिठो आभास हो । कसैको मायामा परिन्छ भने एक झलक पाउन पाए संसार जितेजस्तै भावनाहरु मनमा बारम्बार आइरहन्छन् । तर, धेरैको माया सजिलै बस्छ पछि सम्बन्ध बिग्रदै गएपछि एकाअर्काप्रति दोषारोपण गर्ने बानी पर्छ । माया लगाउन त सजिलो छ तर निभाउन साह्रै गाह्रो ।

ब्रेक अप भएपछि दुवैजनाले पिडाको महसुस गर्छन् । कतिले व्यक्त गर्न रुचाउँछन् कति लुकाएर राख्छन् । धेरै टेन्सनमा पर्नेहरु विभिन्न हर्कत समेत गर्छन् । ब्रेकअप भएपछि प्राय केटीहरुको हाउभाउमा धेरै नै परिवर्तन आउने गर्छ ।

ब्रेक अप पछि धेरै जोडीहरु आफुलाई पुर्ण रुपमा टुटको महसुस समेत गर्छन् । केही केटीहरु भने ब्रेकअप पछि आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित हुने गर्छन् । आउनुहोस हेरौ ब्रेकअप पछि केटीहरुले गर्ने अजबगजब हर्कतहरु

१. रातिराति रक्सी खाएर आफ्नो एक्स बोइफ्रेण्डलाई माया गर्छु भन्दै कन्भिन्स गराउन खोज्छन् । धेरै फोन गरेर केटालाई विभिन्न कुराहरु सुनाउने प्रयास गर्छन् । ब्रेकअप पछि केटीहरु अचानक सोसियल मिडियामा एकदम एक्टिभ हुन्छन् । बढेको शरिरको तौल घटाउन उनीहरु ध्यान समेत दिन्छन् । उनीहरुलाई सबैभन्दा बढी आफ्नो फिगरको टेन्सन हुन्छ ।

२. फेसबुकमा आफ्नो एक्स बोइफ्रेण्डलाई ब्लक गर्ने अनब्लक गर्ने काम बारम्बार गरिरहन्छन् । फेसबुकमा नयाँनयाँ फोटोहरु अपलोड गर्ने, प्रोफाइल फोटो फर्ने काम उनीहरु गरिरहन्छन् ।

३. उनीहरु सधै एउटा कुराको पछि लागि रहन्छ कि कुन केटीका कारण बोइफ्रेण्डले उनलाई छोड्यो । सोसियल मिडियाबाट केटीहरु यस्ता कुराहरु पत्ता लगाउन खोजिरहन्छन् ।

४. ब्रेकअप पछि केटीहरुको आत्मविश्वास एकदम कमजोर भएर जान्छ । उनीहरु आफ्ना साथीहरुलाई आफु कस्ती देखिएकी छु भनेर प्रश्न सोधिरहन्छन् । उनीहरु आफ्नो एक्स बोइफ्रेण्डको गलफ्रेण्डभन्दा राम्री छु भन्ने देखाउँन प्रयासरत हुन्छन् ।

५. ब्रेकअप पछि धेरैजसो केटीहरु सपिङ गरेर दिन बिताउन रचाउँछन् । यस्ता कामले उनीहरुको स्ट्रेस क मगर्न मदत मिल्छ । केही केटीहरु त सबै पैसा सपिङमा उडाइदिन्छन् । साथै रक्सी खाएर केटीहरु अरु केटाहरुसँग फ्लट गर्ने काम समेत गर्छन् । यस्तो गरेपछि उनीहरुले एकसले थाहा पाओस् उनीहरुको सामु आओस् भन्ने चाहान्छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution