१२ घण्टामा ९ सय १९ जना पुरुषसँग सेक्स

एक जना मानिसले १२ घण्टामा कति पटक सेक्स गर्नसक्छ? तपाईंको जवाफ हुनसक्छ— ५–८ पटक । तर हालै पोल्याण्डमा एउटी महिलाले छोटो अवधिमा यति धेरै मानिससँग सेक्स गरेकी छिन् कि जुन सुन्दा तपाईंको आङ नै सिरिङ्ग हुनसक्छ ।
एक अमेरिकी महिलाले १२ घण्टामा ९ सय १९ जना पुरुषसँग सेक्स गरेकी छिन् । उनले यति धेरै पुरुषसँग सेक्स गर्नुको कारण भने विश्व कीर्तिमान कायम राख्नका लागि हो ।
लीजा स्पाक्र्स नाम गरेकी ती अमेरिकी युवती सेक्स गर्नकै लागि पोल्याण्ड पुगिन् । उनले १२ घण्टामा निरन्तर ९ सय १९ पुरुषसँग सेक्स गरिन र विश्व कीर्तिमान कायम गरेकी छिन् । उनले हरेक पुरुषका साथ ४५ सेकेन्ड समय बिताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
पोल्याण्डमा हरेक वर्ष यस्तो एउटा प्रतियोगिता हुने गर्दछ, जसमा जित्नेको विश्व कीर्तिमान कायम हुन्छ ।