हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

बौद्धनाथको बजेट कति ?

bouddhanath
काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले चालु आवका लागि १६ करोड ९१ लाख २७ हजारको बजेट सार्वजनिक गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा समितिका कार्यकारी निर्देशक फुबुयाङ्जी शेर्पाले चालु खर्चतर्फ करिब तीन करोड ८८ लाख तथा पुँजीगत खर्चतर्फ करिब १३ करोड दुई लाख खर्चको बजेट सार्वजनिक गरे । समितिले गत वर्ष ११ करोड ६२ लाखको बजेट सार्वजनिक गरेको थियो ।

बौद्धनाथको चैत्य मर्मत तथा त्यस क्षेत्रका अन्य सम्पदाको सम्भार तथा संरक्षणका लागि खर्च बढेको छ । स्वदेशी तथा विदेशी दातृ सङ्घसंस्थाबाट समेत सहयोग प्राप्त हुने अनुमान गरिएको छ ।

कार्यक्रममा पूर्वमन्त्री रामकुमार श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताइलगायतले बौद्धदर्शन मानवकल्याणका लागि उपयोगी रहेकाले यसलाई जनस्तरमा फैलाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्थानीय समाजसेवी, साहित्यकार तथा कर्मचारीलाईसम्मान गरिएको थियो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution