हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

एकल महिलासँग अवैध सम्बन्ध गाँसेको भन्दै प्रहरी अधिकृतलाई गाउँले एकरात थुने

जिल्लाको उत्तर पहाडी गाविस पोखरी ३ की एकल महिलासँग अवैध सम्बन्ध गाँसेको भन्दै गाउँलेको थुनामा राखेका एक पुरुष प्रहरी अधिकृत रहेको खुलासा भएको छ ।

एकल महिलासँग शुक्रबार राति अवैध सम्बन्ध गाँसिरहेकै कोठाभित्र गाउँलेको थुनामा राखेका उनी प्रहरी नायव निरीक्षक सई भिम श्रेष्ठ भएको खुलेको छ ।

उक्त घटनाका प्रत्यक्षदर्शी स्थानीय गौरबहादुर कार्कीले ३५ वर्षीया महिलाको कोठामा देखेर ढोका थुनेर ताल्चा लगाइदिएको गाउँलेले जनाएका छन् ।

श्रेष्ठलाई राति ११ः०० बजेसम्म महिलाको कोठामा देखेपछि अवैध सम्बन्ध राखेको आशंकामा कार्कीले ढोका थुनेर ताल्चा लगाइदिएको नेपाली कांग्रेस पोखरी गाउँ सभापति रविन्द्रकुमार खत्रीले बताएका छन् ।

कार्कीले श्रेष्ठ र महिलालाई थुनेपछि गाउँले बोलाएर यसबारे जानकारी दिएका थिए । गाउँ सभापति रविन्द्रकुमार खत्रीले शनिबार विहान गाउँलेले छलफल गरी प्रहरीको जिम्मा दिने भनेपछि साउनेस्थित प्रहरी चौकीमा खबर गरेको जनाए ।

तीनवर्षअघि श्रीमानको मृत्यु भएपछि तीन छोराछोरीको पठन पाठन गराउँदै बसेकी महिला र श्रेष्ठबीच अवैध सम्बन्ध रहे नरहेको पुष्टि हुन भने बाँकी रहेको खत्रीले बताएका छन् । ती महिला नातामा कार्कीको बुहारी भएको जनाइएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution