हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

एकै रातमा ५० पटक सम्म यौन चरमोत्कर्षमा पुग्नु सुन्दरताको रहस्य खोल्ने गायिका  

thalia

महिलाहरु सुन्दर्ताको विषयलाई लिएर निकै चिन्तित हुने गर्छन । आफुलाई सुन्दर बनाउन निक्कै सावधानी पनि अपनाउने गर्छन । महिलाहरुले सुन्दरताको राज यो स्याम्पु यो क्रिम हो भनेको त हामिले प्राय सुन्दै आएका हैं तर एक जना महिलाले आफ्नो सुन्दरताको राज एकै रातमा ५० पटक सम्म चरमोत्कर्षमा पुग्नु रहेको बताएपछि यो विषय अहिले निकै चर्चाको विषय बनेको छ ।

मेक्सिकन गायिका थालियाले सुन्दरताको सवालमा सबैलाई पछाडि पार्दै उक्त कुरा व्यक्त गरेकी छिन् । गायिकाले एक अन्तर्वाताका क्रममा आफ्नो सुन्दरताको राज खोलेकी छिन्।थालियालाई देखेर उनको उमेरको अनुमान गर्न मुश्किल हुन्छ । उनको प्रत्येक तस्बिरमा उनी आफ्नो अमेरको आधा जस्तै देखिन्छिन्। यी गायिका २० वा २५ वर्षकी होइनन्, उनी त पुरै ४४ वर्षकी हुन्। तर उनको शारीरिक बनावट र सुन्दरता देखेर मानिसहरु चकित हुने गर्छन।

४४ वर्षको उमेरमा पनि जवान शरीर र चम्किलो अनुहारका कारण उनी यतिबेला चर्चामा छिन्। उनले शारीरिक तन्दुरस्ती र सुन्दरताको राज केवल सेक्स मात्र भएको बताइन्। यसको राज आफूलाई फिटनेस टिचरले दिएको बताइन्। धेरै सेक्स गर्ने मानिस धेरै सुन्दर हुने उनको भनाइ छ। उनले एक रातमा आफु ५० पटकसम्म चरमोत्कर्षमा पुग्ने गरेको बताइन्। – एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution