नयाँ शक्ति नेपाल प्रदेश – १ का संयोजक द्वारा बस दुर्घटना प्रति दु:ख व्यक्त

नयाँ शक्ति पार्टी नेपाल प्रदेश – १ का संयोजक पासाङ शेर्पाले आज धनकुटा जिल्लाको सिघुवामा संखुवासभाबाट आउदै गरेको बस दुर्घटना भई पुर्व मन्त्रि हरिराज खेवा लगायत दर्जनौ मानिस मिर्त्यु भएकोमा दुख व्यक्त गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ | पूर्ण अंश :