हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

बाढीपहिरो पीडितको उद्धारमा लाग्न – नयाँ शक्तिको निर्देशन

Naya-Shakti-Nepal-Flag

काठमाडौं, १२ साउन । नयाँ शक्ति नेपालले आफ्नो पार्टीका सम्पूर्ण अभियन्ताहरुलाई देशभर बाढी र पहिरोपीडितहरुको उद्धारमा खटिन निर्देशन दिएको छ । पार्टीका प्रवक्ता खिमलाल देवकोटाद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विनाशकारी भूकम्प, नाकाबन्दी, महंगी र कालोबजारीसहित राजनैतिक अस्थिरता एवम् कुर्सी तानातानको संसदीय फोहरी खेलबाट आक्रान्त जनता फेरि एकपटक बाढी पहिरोको मार खप्न बाध्य भएका छन् ।’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘वर्षात्को समय दिनहुँ बाढी पहिरोका कारण कैयन धनजनको क्षतिका खबरहरु आइरहेका छन् । ती दुःखद घटनाबाट हामी मर्माहत भएका छौं ।’

नयाँ शक्तिले यस प्राकृतिक विपत्तिको दुःखद घडीमा आम जनतालाई धैर्य धारण गर्दै विपत्तिको मिलेर सामना गर्न अनुरोध गरेको छ भने जनताको पीडाको सम्बोधन गर्न राज्यका निकायहरु संवेदनशील भएर लागि पर्न आग्रह गरेको छ । ‘वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको नयाँ शक्ति पार्टी नेपालका सम्पूर्ण पार्टी कमिटीहरुका अभियन्ताहरु, समर्थक र शुभचिन्तकहरु जनताको यो पीडाको घडीमा राहत र उद्दारको कार्र्यमा तदारुकताका साथ जुट्न र जनताको दुःख र पीडामा नयाँ शक्ति साथमा छ भन्ने अनुभूति दिलाउने कार्ययोजना निर्माण गरी राहत र उद्दारको कार्यमा सक्रियताका साथ जुट्न हार्दिक आग्रह गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution