हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

लुम्बिनी–कपिलवस्तु प्रवद्र्धन विश्व अभियान, नेपाल संस्था विधिगत रुपमा दर्ता

कपिल
विगत सन् २००९ सेप्टेम्बरबाट अभियानको कार्य शुभारम्भ भएर विश्वव्यापी रुपमा बुद्धको जन्मस्थान लुम्बिनी, नेपालबारे विभिन्न पाठ्यपुस्तक, म्युजियम, डकुमेन्ट्रि, गुगलम्याप, पुस्तकहरुलगायत धेरै चिजमा गलत समाचार सम्प्रेषण भएकोले त्यसै गलत सूचनालाई चिर्दै र नेपालको पर्यटन व्यवसायलाई पनि सहयोग गर्दै लुम्बिनी–कपिलवस्तु दिवश विश्व अभियानको नेपाल च्याप्टरको रुपमा नेपालमा पनि कार्य गर्दै आइरहेकोमा हाल यो अभियान नेपालमा लुम्बिनी–कपिलवस्तु प्रवद्र्धन विश्व अभियानको नाममा  जिल्ला प्रशासन कार्यालय, काठमाडौ, नेपालमा विधिवत दर्ता भएको छ ।

संस्था दर्ता हुँदाको समयमा भएका संस्थापक पदाधिकारीहरुको विवरण यसप्रकार छ ।

अध्यक्ष : डा. हरिकुमार श्रेष्ठ
उपाध्यक्ष : नीलकण्ठ तिवारी
महासचिव : श्रीकुमार श्रेष्ठ
सचिव : निलेश अधिकारी
कोषाध्यक्ष : धर्मबहादुर शाक्य
सदस्य : चन्द्रिका राना र ज्ञानु के.सी.

सन् २००९ देखि हालसम्म यसअभियानलाई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावमा हार्दिक आभार व्यक्त गर्दै संस्थाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन  गरेको  छ |

आगामी दिनहरुमा पनि अभियानको उद्देश्य हाँसिलको लागि यहाँहरुको अगाध माया, ममता, सहयोगको साथै रचनात्मक सल्लाह तथा सुझावहरु पनि पाईरहनेछौँ भन्ने अपेक्षा गरेको  छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution