बौद्धधर्ममा हिदाम अनुसार जप्नु पर्ने १२ मन्त्रहरु

तपाईको हिदाम कुन हो ? त्यो अनुसार पाठ गर्नु होला ।
१. साङ्गे च्योम्दान्दे ÷ ओम मुनि मुनि महामुनिय स्वाहा ।
२. चेन्रेसीग् (ल्हुङ्गु) ÷ थुग्जे छेम्बो ÷साम्भोकाय ÷ ओम म्हानि पद्मे हुङ ।
३. होपाम्हे (छ्योइकु) ÷नाङ्वाथाय÷धर्मकाय ओ÷ म अमि धेवा ह्री ।
४. गुरु रिन्पोछे (टुल्कु)÷निर्माणकाय ÷ ओम आ हुङ बज्र गुरु पद्मा सिद्धि हुङ ।
५. ज्याम्याङ ÷मन्जुश्री ÷ ओम आ रा प च ना धी ।
६. डोल्मो (हरित तारा) ÷ ओम तारे तु तारे तुरे स्वाहा ।
७. डोल्कर (सेतो तारा) ÷ ओमतारे तुतारे तुरेमम, आयु पुने जान पुटी कुरु स्वाहा ।
८. खेन्पो पेमा छ्योइफेल रिन्पोछे ÷ ओम आर्य जाम्बाला जलिन्द्रय स्वाहा ।
९.दोर्जे सेम्पा ÷ ओम बज्र सत्व हुङ आ ।
१०. छेपा म्हे (अपारमिता) ÷ ओम आमरानि जिवान्ते स्वाहा ।
११. छ्याना दोर्जे (बज्रापानी) ÷ ओम बज्र पानी हुङ ।
१२. गोम्पो छ्या ड्रुग्पा ÷ ओम बज्र महाकाला छेम्छेम् त्रा बिघाना बिनायका हुङ्हुङ् फेट्फेट् स्वाहा ।
साभार: बुद्ध योन्जनको फेसबुक मार्फत |