हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने मोटामोटी सहमति

ड
काठमाडौं, १० साउन – प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेपछि कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि कसरत थालेका छन्। कांग्रेस–माओवादीले नयाँ गठबन्धनका प्रस्तावित प्रधानमन्त्री प्रचण्डलाई सहमतीय सरकार गठनकालागि पहल थाल्न निर्देशन दिएका छन्।

नयाँ बन्ने प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहभागी नहुने भएपछि तत्काल राष्ट्रिय सहमतिको सरकार भने नबन्ने भएको छ। बहुमतीय सरकार निर्माणको कसरत सुरुभएपनि सहमतीय प्रयास भने नछोड्ने माओवादीले जनाएको छ।

यसैबीच माओवादी र कांग्रेसबीच मन्त्रालयको बाँडफाँडसमेत भइसकेको छ। सात बुँदे सहमति लगत्तै दुई दलबीच मन्त्रालयको बाँडफाँड भएको हो। स्रोतका अनुसार कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने मोटामोटी सहमति भएको छ।

३० मन्त्रालय कांग्रेस माओवादीले २२ मन्त्रालय लिएर बाँकी ८ मन्त्रालय अन्य साना दललाई छुट्याउने तय भएकोमा सरकारमा सहाभागी हुने राजनीतिक दलको संख्या बढेका कारण केही तलमाथि हुने भएको हो। दुई महत्वपूर्ण मन्त्रालयमध्ये कांग्रेसले गृह र माओवादीले अर्थ मन्त्रालय लिने सहमति भएको स्रोतले जनाएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution