हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

कृष्ण सिटौलाको प्रश्न – प्रधानमन्त्री मरे भने पनि नयाँ सरकार गठन गर्ने की नगर्ने ?

 c४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकार गठनबारे संविधानमा कुनै अस्पष्टता नरहेको भन्दै कानुनविदहरुसँग परामर्श गरेर दलहरुले जग हँसाउने काम गरेको बताएका छन् ।

कांग्रेस केन्द्रीय समितिको मंगलबारको बैठकमा सिटौलाले सरकार गठनबारे संविधानमा अस्पष्टता भएको भन्नु हास्यास्पद भएको बताए ।

नयाँ संविधान निर्माण गर्ने क्रममा सिटौला संविधान लेखन मस्यौदा समितिको सभापति थिए ।

उनले भने, ‘संविधानमा प्रष्ट लेखिएको छ । व्यवस्था नै छैन भन्ने बाहियात कुरा हो ।’

उनले संक्रमणकालमा एउटा सरकार मात्र बन्ने भए अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने र विश्वासको मत लिनु पर्ने धारा किन राखेको भनी प्रश्न गरे ।

संविधान आफूहरुले बनाउने तर, सरकार गठनबारे के व्यवस्था छ हेर, हेर भनेर कानुनविदहरुलाई आग्रह गरेर दलहरुले जग हँसाउने काम गरेको उनले बताए ।

बैठकमा सिटौलाले एउटा परिकल्पना पनि सुनाए । उनले त्यसो नहोस् भन्ने कामना गर्दै भने, ‘एकछिनलाई मानौं, प्रधानमन्त्रीको मृत्यु भयो । के अब अर्को सरकार बन्दैन त ?’ अनलाइन खबरमा समाचार छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution