हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

नयाँ शक्ति इजरायलको परिचायत्मक एवं भेटघाट कार्यक्रम सम्पन्न

ta1

– तेज बहादुर श्रेष्ठ  ,तेलअविव | अन्तराष्ट्रिय नेपाली समाज इजरायल ( नयाँ शक्ति नेपाल ) को परिचायत्मक / भेटघाट कार्यक्रम गत हप्ता १५  जुलाई (शुक्रबार) साँझ तेलअविव स्थित लेवेस्न्की पार्कमा समाजका  संयोजक बी बी  लामा तामाङको  अध्यक्षतामा सम्पन्न भएको छ |

उक्त  कार्यक्रममा उपस्थित पदाधिकारी सदस्यहरु तथा शुभचिन्तक महानुभावहरुलाई कार्यसमितिका  सदस्य कुमार पौडेलले  स्वागत मन्तव्य  सहित स्वागत गर्नुभएको थियो | परिचयात्मक / भेटघाट कार्यक्रम भएकोले कार्यक्रममा उपस्थित सबैबाट आ-आफ्नो परिचय सहित नयाँ शक्ति नेपाल प्रतिको आशा भरोसा र प्रतिबद्दता व्यक्त गरिएको थियो |

सोहि कार्यक्रममा संघीय जनमुक्ति मंच इजरायलका वरिष्ठ उपाध्यक्ष सरस्वती लामा तामाङ (सारा लामा  तामाङ) उपस्थित  भै परिचय तथा मन्तब्य राख्दै नयाँ शक्ति नेपाल पार्टी प्रति प्रतिबद्दता व्यक्त गर्दै अन्तरास्ट्रिय नेपाली समाज इजरायलमा आबद्ध हुनुभएको छ | कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्षता गर्नुहुने समाजका  संयोजक  बी बी लामा  तामाङले  मन्तब्य दिदै अबको निकाश आर्थिक बिकाश नै भएको र त्यसलाई साकार पार्न स्वदेश बिदेशमा रहने हामी सबै एकजुट भै आ-आफ्नो ठाउँबाट सक्दो सहयोग समर्थन गर्नु पर्ने कुरामा जोड दिनु भयो | साथै वहाँले बडो मुस्किल र कामको बाबजुद उपस्थित हुने सबैलाई धन्यबाद दिनुभएको थियो |

उक्त  कार्यक्रमको संचालन संगठनका सचिव तेज बहादुर श्रेष्ठले गर्नुभएको थियो |

m3

m8

n






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution