हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

टर्की आक्रमणपछि आठ जनासहित ग्रिस पुगेको सैनिक हेलिकप्टर फिर्ता गरिने

एथेन्स (ग्रिस)-टर्कीको सैनिक विद्रोहपछि आठ जना सैनिक अधिकारीलाई लिएर उत्तरी ग्रिसको अलेक्ज्रान्ड्रोपोलीमा शनिबार अवतरण भएको हेलिकप्टरलाई प्रक्रिया पु¥याएर टर्की फर्काइने ग्रिक सरकारका प्रवक्ता ओल्गा गेरोमासिलिसले बताएका छन ।

ग्रिस सरकारले अन्तर्राष्ट्रिय कानुनअनुसार विमान फिर्ता गर्ने तर आफ्नो देश राजनीतिक शरणार्थीका रुपमा पुगेका सेनालाई प्रजातन्त्र तथा संवैधानिक नियम उल्लङ्घन गरेको भनी आरोप लागेका कारण अनुसन्धानका लागि हिरासतमा लिइने बताएको छ ।

हेलिकप्टरसहित ग्रिक भूमिमा पुगेका आठ जनामध्ये तीन जना सैनिक मेजर, तीन सैनिक लेफ्टिनेन्ट, दुई जना सैनिक सर्जेन्ट रहेका छन् र उनीहरुले राजनीतिक शरणका लागि ग्रिससँग अनुरोध गरेका बताइएको छ । रासस/एएफपी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution