हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

ओली सरकार ढल्ने देखिएपछि यस्तो देखियो संघीय गठबन्धनको अनसन स्थलमा

पहिलो
काठमाडौं : संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संघीय गठबन्धनमा आबद्ध मधेसकेन्द्रित दल र जनजाति समूहहरु यति बेला राजधानीमा अनसन बसिरहेका छन्।

पटकपटक भएका आन्दोलन र वार्ताबाट पनि समस्या नसुल्झिइरहेका बेला आज नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ तरंग उत्पन्न भएको छ। सरकारप्रति असन्तुष्ट भई आन्दोलनरत दलहरु माओवादीको यो निर्णयसँगै खुसी देखिएका छन्।

माओवादीले सरकारबाट समर्थन लिने निर्णयलाई आफूहरुले स्वागत गरेको बताउँछन्, संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई।

ल

‘सुकेको रुखको ठुटो जस्तो विचार भएका प्रधानमन्त्री थिए,’ राई भन्छन्, ‘अब बन्ने सरकारमा वैकल्पिक सोच भएका प्रधानमन्त्री आउलान्।’

३६ दिनदेखि रिले अनसनमा रहेको गठबन्धनका दलहरु जुनै सरकार आए पनि संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताएका छन्। राई भन्छन्, ‘केपी राजनीतिक खेलाडी हुन्, कांग्रेसलाई प्रधानमन्त्री दिएर माओवादीलाई बाहिर्‍याउन बेर छैन।’ @ पहिलोपोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution