हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बन्न उपेन्द्रको दौडधुप

u

काठमाडौ, २८ असार । संविधानलाई अस्विकार गरेर संसद बैठक समेत बहिस्कार गर्दै आएको संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव यतिबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने र आफू त्यो सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय हत्याउने दौडधुपमा लागेका छन ।

स्रोतका अनुसार यादवले संविधान संसोधन गरेर संघीय गठबन्धनले उठाएका मागलाई संबोधन गर्ने लिखित प्रतिबद्धता प्रचण्ड र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले ब्यक्त गरे केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठनमा सहभागिता जनाउने सन्देश प्रचण्डलाई दिईसकेका छन ।

यादवले प्रचण्ड नेतृत्वको सरकारलाई सबै निर्वाचन गराउन सहयोग गर्ने गरी सरकारमा समेत सहभागिता जनाउने सन्देश दिएको उनी निकट नेताले जानकारी दिए ।

केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर अर्को सरकार निर्माणमा मधेसी मोर्चासहित संघीय गठबन्धन पनि आन्तरिक रुपमा सकारात्मक रहेको छ । अहिले भित्री रुपमा काग्रेस, माओवादी र मधेसवादी दलहरुबीच यसको गृहकार्य जोडतोडले चलिरहेको छ ।

यादव प्रचण्ड नेतृत्वको सरकारमा २०६४ सालमा परराष्ट्रमन्त्री र झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री थिए ।@रिपोर्टसनेपाल |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution