हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

नेपालकी जुनिता मोक्तान तामाङले जितिन् अष्ट्रेलियाको व्यूटी पिजेन्ट

a1
मेलबर्न । नेपालकी जुनिता मोक्तान तामाङले अष्ट्रेलियाको प्रतिष्ठित पिजेन्ट अफ द वल्र्ड २०१६ को ताज जितेकी छिन् ।अष्ट्रेलियाको सिड्नीमा शुक्रवार सम्पन्न प्रतियोगीतामा अन्य मुलुकका प्रतिस्पर्धीहरुलाई पछि पार्दै मोक्तानले ताज जितेकी हुन् । अष्ट्रेलियामा बसोबास गर्दै आएका विभिन्न मुलुकका युवतीहरुले प्रतियोगीतामा भाग लिएकाथिए।

त्यसक्रममा चीन,पोल्याण्ड,बेल्जियम,अर्मेनिया,रुस,स्लोभाकिय,मेक्सिको,फिलिपिन्स,फ्रान्स,लेबनान,इन्डोनेसिया,मलेसिया,साउथसुडान,जिम्बावे,लक्जमवर्ग,पाकिस्तान,निदरल्याण्ड लगायतका देशका सुन्दरीहरुलाई पछि पार्दै नेपालकी तामाङले ताज जितेकी हुन् ।

a2

काठमाडौंकी स्थायी बासिन्दा जुनिता ग्यालेक्सी पब्लिक स्कूलबाट अध्ययन गरी उच्च शिक्षा अध्ययनका लागि झण्डै एक दशकदेखि अष्ट्रेलियामा छिन् । यहाँ उनी नर्सिङ क्षेत्रमा कार्यरत रहेकी छिन् ।

नयाँ नयाँ ठाउँहरु घुम्न र नाच्न मन पराउँने जुनिता यसले आफूलाई खुशी प्राप्त हुने बताउँछिन् । उनी भन्छिन्–जीवनमा अघि बढ्नुछ भने सधैं अगाडिको बाटो मात्र हेर्नुपर्छ ।

उनी मिस तामाङ २०१२ र मिस नेपाल २०१३ की सेमी फाइनालिष्ट सुमी मोक्तान तामाङकी बहिनी हुन् । @ नेपालसरोकार  |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution