नयाँ शक्ति नेपाल निर्वाचन आयोगमा दर्ता (फोटो फिचर सहित)

२६ असार, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा दर्ता भएको छ |
नयाँ शक्तिका नेताहरुले बहादुर भवनस्थित निर्वाचन आयोगमा दर्ता गरेका हुन् । बबमहलमा जम्मा भएका नेताहरु दलबलसहित आयोगको कार्यालय पुगेका थिए ।