तामाङ डाजाङको १५४ औ ग्योइकाइ कार्यक्रम हुँदै

आषाढ – २३ ,याम्बु | तामाङ दाजाङले यहि आउँदो आषाढ – २५ गते (शनिबार) १५४ औ ग्योइकाइ गेताङ कार्यक्रमको आयोजन गर्ने भएको छ | कार्यक्रममा कालिङपोङका ८८ बर्षीय लेखक डी . बी . योन्जन तामाङ संग साक्षत्कार हुने संस्थाले जनाएको छ |
« संघीय गठबन्धनको रिले अनसन एक महिनादेखि जारी, बार्ताको पहल भएन् (Previous News)