नयाँ शक्ति नेपाल कतारको कार्यक्रम सम्पन्न

नयाँ शक्ति नेपालका नेता तथा संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले २५ बर्षमा देशलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउने सपना पूरा गर्ने प्रतिबद्धता जनाए ।
कतारमास्थित विभिन्न संघ संस्थाले इदको उपलक्ष्यमा शुभकामना प्रकट गरेका थिए ।
नयाँ शक्ति नेपालले कलाकारबाट विदेशमा जीवन यापन गर्ने नेपालीहरुको पिडा व्यक्त हुने नाटक प्रस्तुत गरेको थियो ।@रातोपाटी