हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सरकारले धार्मिक र जातीय संस्थालाई ३० लाख सहयोग, तामाङ घेदुङलाई ४ लाख

ministry-of-finance

काठमाडौं–सरकारले विभिन्न धार्मिक तथा जातीय संघ संगठनलाई राज्यको ढुकुटीबाट लाखौं रकम वितरण गरेको छ । मन्त्री परिषद्बाटै निर्णय गराएर सरकारले ती धार्मिक तथा जातीय संघ, संगठनलाई ३० लाख रुपैयाँ रकम वितरण गरेको हो ।

चालु आर्थिक बर्षको जेठमा यो रकम वितरण भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मन्त्रीपरिषद्कै निर्णयमा विश्व हिन्दु महासंघलाई मात्रै २० लाख रुपैयाँ राज्य कोषबाट दिइएको छ । संविधानमा धार्मिक निरपेक्षता व्यवस्था गरिएपनि एउटा धार्मिक संगठनलाई राज्यले यति ठूलो रकम दिएको हो । सरकारले आर्थिक सहायताका नाममा उक्त रकम उपलव्ध गराएको छ ।

यस्तै, नेपाल तामाङ घेदुङ राष्ट्रिय कार्यकारिणी समिति, किराँत राई यायोक्खा लगायतलाई पनि पर्यटन मन्त्रालय मार्फत रकम दिने निर्णय सरकारले गरेको छ । तामाङ घेदुङलाई ४ लाख, किराँत राई यायोक्खालाई ४ लाख र राजबोध उपत्यका सम्पर्क परिवारलाई २ लाख रुपैयाँ दिइएको छ । यो रकम अर्थ मन्त्रालयले गत जेठमै संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका नाममा निकासा दिइसकेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution