काठमाडौं पोस्टमा प्रकाशित लेख प्रति तामाङ समुदायको ध्यान जानु जरुरी

आषाढ – २० | काठमाडौं पोस्ट ( kathmandu post) मा प्रकाशित दिपक थापाले लेखेको लेख माथि देशबिदेशमा रहेका सम्पूर्ण तामाङ समुदाय र संघसंस्थाको ध्यान केन्द्रित हुना जरुरी देखिन्छ | त्यस लेखमा यी ३ बुँदा समेटेका छन् |
१) राजधानीमा हुने अपराधको ८० प्रतिसत अपराध तामाङहरुले गर्दछन्।
२) केटी जन्मदा तामाङ समुदायका परिवार खुसी हुन्छन् किनकी उनिहरु ठुलो भए पछि बेश्याबृद्रिमा लाग्छिन् अनि परिवार पाल्छिन् |
३) अपराध र यौन(सेक्स) भनेको तामाङ सस्कृतिमै लामो समय रहेको वा परिर्वतन हुन नसकिने कुरा हो |
1: Eighty percent of the crimes committed in the Valley are by Tamangs.
2: Tamang families celebrate when they give birth to a baby girl since she will grow up, join the sex trade, and support the family. —-
« कुमार लिङ्देन नेतृत्वमा बन्यो – संघीय लिम्बुवान मञ्च (Previous News)