हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

लोक गायन, आधुनिक पहिचान : पूजा

puja

काठमाडौं । आधुनिक गायनमा सक्रिय उदयपुर कटारीकी पूजा सुनुवारलाई नेपाली लोक गीत गायनमा विशेष रुचि छ । पूर्वदेखि पश्चिमका लोकभाकामा स्वर दिइसक्नुभएकी पूजाले भर्खरै आधुनिक गीति एल्बम नजर स्रोतामाझ ल्याउनुभएको छ । विद्यालय शिक्षापछि सङ्गीतका अध्ययनका लागि २०५९ सालतिर राजधानी पस्नुभएकी पूजाले प्रकाश गुरुङ र गुरुदेव कामतसँग सङ्गीत सिक्नुभयो । कटारीमै छँदा त्रिवेणी मेलामा लोकगीत सुन्ने र गाउने गरेकी पूजाले विद्यालयमा समेत गीत गाउने गर्नुभएको थियो ।

“जुनबेला पनि गीत गुनगुनाइरहने बुबाको प्रभाव ममा परेको होला”, विद्यालय शिक्षक, साथीभाइको प्रेरणा र हौसलाले गायनतिर लागेको बताउनुहुने पूजाले ६० भन्दा बढी गीत गाइसक्नुभएको छ । थारु भाषा चलचित्र दिलके टुक्रामा पनि गाउनुभएकी पूजाले भजन, राष्ट्रिय भावका गीतका साथै कलेक्सन एल्बमहरूमा गाउनुभएको छ ।

नसम्झी बसुँ तिमीलाई कसरी
सताउँछ तिम्रै सम्झनाले बेसरी

नेपाली लोक भाका हाम्रो आप्mनै पहिचान भएको बताउनुहुने पूजाले आप्mनो गीतमा मोडलिङ पनि गर्नुभएको छ । यद्यपि म्युजिक भिडियोमा वर्षा राउत र रोविन विष्टले अभिनय गर्नुभएको छ भने देवजङ्ग थापाले निर्देशन गर्नुभएको छ । एल्बम नजरमा चारवटा गीत समावेश छन् । मेला, पर्व र महोत्सवहरूमा स्टेज कार्यक्रमबाट दर्शकको माया पाउन सफल पूजा लोकभाका पनि गाउने तर आधुनिक गीतबाट पहिचान बनाउने योजना सुनाउनुहुन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution