टर्कीको ईस्तानबुल विमानस्थलमा आत्मघाती बम बिस्फोट,२८ जनाको मिर्त्यु (भिडियो)

२६ जुन २०१६ | टर्कीको ईस्तानबुल विमानस्थलमा आतंककारी द्वारा तीन वटा शक्तिशाली आत्मघाती बम बिस्फोट हुँदा हालसम्म २८ जनाको मृत्यु र ६० घाइते भएका छन्। ३ जना अन्जान अज्ञात आतंककारीको साथमा रहेको बम बिस्फोट हुँदा घटना घटेको अनुमान गरिएको छ। मृत्यु हुने एवम् घाईते को पूर्ण विवरण आउन अझै बाँकि रहेको सिएनएन न्युले जानकारी दिएको छ।