हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सहायकमन्त्री तामाङको सम्पति विवरण , ३० तोला सुन र २०० तोला चाँदी

काठमाडौँ– सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामाको काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकामा सात आना जग्गामा घर रहेको छ ।

मन्त्रिपरिष्द तथा प्रधानमन्त्री कार्यालयमा उनले बुझाएको सम्पत्ति विवरणमा श्रीमती मेनुका राईको नाममा रहेको उक्त घर उनले स्वआर्जनमा बनाएको उल्लेख गरेका छन् ।
सहायकमन्त्री लामाको काभ्रेपलाञ्चोकको दाप्चा काशीखण्ड नगरपालिकामा पैतृक सम्पत्तिका रुपमा सगोलमा रहेको १३ रोपनी जग्गा र घर आमा डोलकुमारी लामाको नाममा रहेको छ । उनीसँग स्वआर्जन तथा दाइजो गरी ३० तोला सुन र २०० तोला चाँदी रहेको छ ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैक काठमाडौँको गौशाला शाखामा रहेको खातामा स्वाआर्जनको रु दुई लाख तथा एभरेष्ट बैँक मैतिदेवीमा तलवभत्ताबापत प्राप्त गरेको रु पाँच लाख रकम रहेको छ । कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था अत्तरखेलबाट उनले ऋण लिएको उल्लेख गरे पनि कति लिएको भन्ने सम्पत्ति विवरणमा खुलाइएको छैन । उनीसँग टोयोटा जिप, होण्डा मोटर साइकल, डियो स्कुटी रहेकोमा सबै स्वआर्जनबाट खरिद गरेको उल्लेख गरिएको छ । सहायकमन्त्री लामाको ‘क’ वर्गको धुकुधु कन्स्ट्रक्सन कम्पनी प्रालि सञ्चालनमा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution