हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

सहायकमन्त्री तामाङको सम्पति विवरण , ३० तोला सुन र २०० तोला चाँदी

काठमाडौँ– सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामाको काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकामा सात आना जग्गामा घर रहेको छ ।

मन्त्रिपरिष्द तथा प्रधानमन्त्री कार्यालयमा उनले बुझाएको सम्पत्ति विवरणमा श्रीमती मेनुका राईको नाममा रहेको उक्त घर उनले स्वआर्जनमा बनाएको उल्लेख गरेका छन् ।
सहायकमन्त्री लामाको काभ्रेपलाञ्चोकको दाप्चा काशीखण्ड नगरपालिकामा पैतृक सम्पत्तिका रुपमा सगोलमा रहेको १३ रोपनी जग्गा र घर आमा डोलकुमारी लामाको नाममा रहेको छ । उनीसँग स्वआर्जन तथा दाइजो गरी ३० तोला सुन र २०० तोला चाँदी रहेको छ ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैक काठमाडौँको गौशाला शाखामा रहेको खातामा स्वाआर्जनको रु दुई लाख तथा एभरेष्ट बैँक मैतिदेवीमा तलवभत्ताबापत प्राप्त गरेको रु पाँच लाख रकम रहेको छ । कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था अत्तरखेलबाट उनले ऋण लिएको उल्लेख गरे पनि कति लिएको भन्ने सम्पत्ति विवरणमा खुलाइएको छैन । उनीसँग टोयोटा जिप, होण्डा मोटर साइकल, डियो स्कुटी रहेकोमा सबै स्वआर्जनबाट खरिद गरेको उल्लेख गरिएको छ । सहायकमन्त्री लामाको ‘क’ वर्गको धुकुधु कन्स्ट्रक्सन कम्पनी प्रालि सञ्चालनमा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution