विश्वकै पर्फेक्ट बडी भएकी युवती

हरेक युवती चाहान्छन् एउटा परफेक्ट बडी । त्यो अपेक्षा गर्नु कुनै अपराध पनि होइन । केही महिलाहरु पर्फेक्ट बडी बनाउन प्लाष्टि सर्जरी समेत गर्ने गर्छन् ।
त्यस्तो परेक्ट बडी जो पाउनै र बनाउनै मुस्किल रहेको छ । रिसर्चले युवतीमा हुनुपर्ने पर्फेक्ट बडी बारे अध्ययन गरेको थियो । उक्त अध्ययनले केली ब्रुक जो मोडल, एक्ट्रेस पनि हुन्, उनको शरिरलाई महिलाहरुमध्ये कै सबैभन्दा पफेक्ट बडी भएको बताएको छ ।
टेक्सास विश्वविद्यालयले गरेको उक्त रिसर्चमा केबल सुन्दरतामात्र हेरिएको थिएन । पर्फेक्ट बडीमा हुनुपर्ने विभिन्न इकाइहरुलाई अध्ययन गरिएको थियो । केली ब्रुकमा सबै गुणहरु रहेको अध्ययनले देखाएको छ । ३६ वर्षिय केलीको शरिरप्रति आकर्षक नहुने सायद यो धरतीमा कोही छैनन होला ।
यस अध्ययनमा हाइट, वेट, कपालको लम्बाइ, अनुहारको सेप तथा प्राकृतिक गुणहरुलाई आधार मानिएको थियो । उनको शरिर पुर्ण त प्राकृति र वैज्ञानिकरुपमा पर्फेक्ट रहेको रिसर्चले जनाएको छ । केलीको उचाइ ५ फिट ५ इच्च रहेको छ ।
उनको फिगर ९९–६३–९१ रहेको छ । उनले प्लाष्टिक सर्जरी पनि गरेकी छैनन् । तर योगा भने नियमित गर्छिन् ।