हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

मोवाईलबाट भाईरस हटाउने तरिका थाह पाउनुहोस्

mobile-virus

काठमाडौं । प्रायजसो ईन्टरनेटको सुविधा भएका सबै एन्द्रोइड फोनहरुमा भाईरसको समस्या हुने गर्छ । भाइरसका कारण कतिपय अवस्थामा मोबाइलका महत्वपूर्ण डाटाहरु नै डिलिट हुने समस्याले तपाई पनि हैरानीमा पर्नु भएको होला । मोवाइलबाट भाईरस हटाउने विभिन्न उपायहरु छन् ।

ती मध्ये फ्याक्ट्री रिसेट गर्न सकिन्छ ताकी मोवाईलमा रहेको भाइरस लामो समयसम्म हटाउन सकियोस । तर यसले अन्य डाटा तथा फाईलहरुलाइ डिलिट गर्ने समस्या सिर्जना गर्न सक्छ ।त्यस्तै अन्य तरिकाहरु पनि छन् जसले मोवाईलको भाइरस हटाउन सक्दछ ।

सबैभन्दा पहिले आफ्नो मोवाईल फोनमा गुगल प्लेस्टोर भन्दा अन्य डाउनलोड गरिएका ऐपहरु पत्ता लगाउने, त्यस पश्चात भाइरस इन्सटल गरी स्क्यान गर्ने मोवाइलको सेफ मोड क्लिक गरी मोवाइलमा रहेका फाइलहरु आवश्यक अनुरुप छानेर डिलिट गर्नु पर्दछ ।

मोवाइल सेफ मोडमा रहँदा मोबाइल सुरक्षित रहने गर्दछ । एन्ड्रोइड ४.० वा त्यस पछिका अपरेटिभ सिस्टममा सजिलैसँग स्मार्ट फोनलाई सेफ मोडमा लैजान सकिन्छ । उक्त सिस्टमका मोवाईललाई अफ गरि केहि समय अफ बटन दबाई राख्नुहोस ।

जब आफ्नो मोवाईलको लोगो देखापर्छ भोल्युमदेखि तल र माथि बटन दबाइराखौँ जबसम्म टेक डिभाइसको रिबुटिङ पूरा हुँदैन । त्यति बेलासम्म मोवाइल सेफ मोडमा रहन्छ । मोवाइलको अनअफ बटनलाई मोवाइलमा पप अप नआएसम्म दबाइराख्ने त्यसपछि मोवाईलको ओके बटन दबाउने जसले मोवाइललाई सेफ मोडमा बुट गराउदछ । त्यस पछि मोवाइलमा डाउनलोड गरिएका अनावश्यक फाइलहरुलाई हटाउनु पर्दछ । यसरी मोवाइलमा रहेको भाईरस हटाउन सकिन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution