फापारे ह्वाइ सम्बन्धी छोटो वृतचित्र प्रदर्शन हुने

तामाङ डाजाङको आयोजनामा भोलि अर्थात् असार ११ गते २०७३ (शनिबार) का दिन आर.आर क्याम्पस, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ८ बजे देखि तामाङ फापारे गितमाथिको छलफल तथा फापारे ह्वाइ सम्बन्धी छोटो वृतचित्र प्रदर्शन कार्यक्रम गर्ने भएको छ | उक्त कार्यक्रममा उपस्थितीको लागि आयोजक संस्था द्वारा सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |