हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

२०० वर्ष पुरानो कण्डमको मूल्य कति ?

आजको यस जमानामा मानिसहरु कण्डमको नाम लिन पनि लजाउँने गर्छन् । तर तपाईलाई थाहा नहुनसक्छ आजभन्दा करिब २०० वर्ष अगाडिदेखि कण्डमको प्रयोग हुँदै आइरहेको छ ।

एक जना व्यक्तिले २०० वर्ष पुरानो त्यो पनि प्रयोग भएको कण्डम किनेका छन् ।

उक्त कण्डमको मुल्य ४६ हजारमा किनेका हुन् । पुरानो समयमा मानिसहरु भेडा तथा सुँगुरको छालाबाट कण्डम बनाउने काम गर्थे र प्रयोग गर्थे । आखिर उक्त कण्डमको मुल्य किन यति महँगो ?

तपाई प्रयोग नभएको कण्डम त छुन लजाउनु हुन्छ भने प्रयोग कण्डम देख्नुभयो भने झनै पर भाग्नुहुन्छ । खासमा यो प्रयोग भएको कण्डम निकै दुर्लभ कण्डम हो । यो कण्डमको लम्बाइ पनि सामान्य कण्डमभन्दा धेरै ठुलो रहेको छ ।

यो कण्डम १९ सेन्टिमिटर लामो छ । यो कण्डमलाई अनलाइन मार्फत लिलाममा राखिएको थियो । यो कण्डम केही म्युजियममा मात्र भएको बताइएको छ ।

१८ औ र १९ औ शताब्दीमा छालाबाट बनेका कण्डमहरुको ज्यादादर प्रयोग हुने गथ्र्यो । समयको परिवर्तनसँगै प्लाष्टिकका कण्डमहरुले बजार बनाए जुन निकै सस्ता पनि रहेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution