हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

युवा संघका अध्यक्षले शौचालय भित्रै कर्मचारी बलात्कार गरेको खुलास

d
गोरखा । एमाले आवाद्ध  युवा संघ गोरखा जिल्लाका अध्यक्ष वसन्त गुरुङले शौचालयमै गएर एक महिला कर्मचारीमाथि बलात्कार गरेको खुलासा भएको छ । युवा संघका पूर्व अध्यक्ष महेश बस्नेत निकट मानिने गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यलयमा जबरजस्ति करणीको मुद्दा समेत दायर भएको छ । तर गुरुङ भने अहिले फरार छन् । जिल्ला खेलकुद समितिको कार्यलयमा उनले महिला कर्मचारीलाई यौन सम्पर्कको लागि प्रस्ताब राखेका थिए । तर, उक्त महिला कर्मचारीले अस्विकार गरेपछि उनी शौचालय गएको मौकामा सँगै पसेर बलात्कार गरेका थिए ।

युवा संघका गोरखा जिल्ला अध्यक्ष वसन्त गुरुङ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको बेला कार्यालयको चाबी माग्ने निहुँमा कार्यलयमा बोलाएर यौन प्रस्ताब राखेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ । प्रहरीको प्ररम्भिक बयानमा पीडितले आफूलाई शौचालयमै गएर जबरजस्ति बलात्कार गरेको बताएकी छिन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका गुरुङको घर गोरखा नगरपालिका चाइनिजधारा हो । उनले गत फागुन १८ गते महिला कर्मचारीलाई शौचालयमै बलात्कार गरेको र सोही अभियोगमा विहीबार मुद्दा दर्ता भएको प्रहरीको भनाई रहेको छ । @ diyopost






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution