हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

अन्तराष्ट्रिय कलाकार मंच इजरायलको अधिवेशन सम्पन्न ,अध्यक्षमा माला खनाल

aa

अन्तरास्ट्रिय कलाकार मंच इजरायल शाखाको अधिवेशन गत  १७ जुन  २०१६ शुक्रबारका दिन समपन्न भएको  छ |  अधिवेशन द्वारा मंचको नव गठित कार्यसमितिको अध्यक्षमा  माला खनाल सर्वसम्मतले  निर्वाचित  भएका छन् |   यसै गरी अन्य  पदाधिकारीहरुमा क्रमश  उपाध्यक्ष – सिता घिसिङ तामाङ,महासचिब – पेमा लामा तामाङ,सचिब – रेशम छेत्री,कोषाध्यक्ष -कदम्बरी दाना श्रेष्ठ,सह-कोषाध्यक्ष – पद्मा गुरुङ , सदस्यहरुमा :धर्म भण्डारी,अनिल सिह राजपुत,हेमा लामा,युनिका गुरुङ,प्रिनिशा कन्दंग्वा,कुमार आंग्देम्बे अविअम्बिका सुबेदी,सारा तमाङ,सरु राई ,मेरिना कन्दग्वा,नुतन भुसाल,अनुराज मोक्तान तामाङ,रमन अधिकारी,क्याटी छेत्री,सबित्री सुनुवार,पेमा ह्योल्मो,यक्सन विस्ट,पेम्बा शेर्पा र कल्पना लावती निर्वाचित भएका छन् |

यसै गरी कार्यकारी समितिको विभागहरुमा :संचार बिभाग प्रमुख – अनिल सिङ राजपुत्,नाटक तथा हास्य व्यङ्ग्य बिभाग: प्रमुख -धर्मा भण्डारी,नाटक तथा हास्य व्यङ्ग्य :बिभाग :उपप्रमुख – रमन अधिकारी,गायन बिभाग प्रमुख – हेमा लामा,गायन बिभाग उपप्रमुख – कुमार आंग्देम्बे अवि,नृत्य बिभाग प्रमुख -युनिका गुरुङ र नृत्य बिभाग :उपप्रमुख -प्रिनिशा कन्दंग्वा चयन भएका छन् |

मंचको  संरक्षकमा कृष्ण रायमाझी,दिपेन्द्र थापा र  काजल घिमिरे चयन  भएका छन्  भने  सल्लाहकारहरुमा उर्मिला पाख्रिन तामाङ,रियाज सिवाकोटी,रश्मी केसी,बिष्णु सिम्खडा,नेहा गुरुङ र मिना बान्तवा रहनु भएको  मंचको महासचिव पेमा लामा तामाङले जानकारी  दिनु भएको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution