अन्तराष्ट्रिय कलाकार मंच इजरायलको अधिवेशन सम्पन्न ,अध्यक्षमा माला खनाल
अन्तरास्ट्रिय कलाकार मंच इजरायल शाखाको अधिवेशन गत १७ जुन २०१६ शुक्रबारका दिन समपन्न भएको छ | अधिवेशन द्वारा मंचको नव गठित कार्यसमितिको अध्यक्षमा माला खनाल सर्वसम्मतले निर्वाचित भएका छन् | यसै गरी अन्य पदाधिकारीहरुमा क्रमश उपाध्यक्ष – सिता घिसिङ तामाङ,महासचिब – पेमा लामा तामाङ,सचिब – रेशम छेत्री,कोषाध्यक्ष -कदम्बरी दाना श्रेष्ठ,सह-कोषाध्यक्ष – पद्मा गुरुङ , सदस्यहरुमा :धर्म भण्डारी,अनिल सिह राजपुत,हेमा लामा,युनिका गुरुङ,प्रिनिशा कन्दंग्वा,कुमार आंग्देम्बे अविअम्बिका सुबेदी,सारा तमाङ,सरु राई ,मेरिना कन्दग्वा,नुतन भुसाल,अनुराज मोक्तान तामाङ,रमन अधिकारी,क्याटी छेत्री,सबित्री सुनुवार,पेमा ह्योल्मो,यक्सन विस्ट,पेम्बा शेर्पा र कल्पना लावती निर्वाचित भएका छन् |
यसै गरी कार्यकारी समितिको विभागहरुमा :संचार बिभाग प्रमुख – अनिल सिङ राजपुत्,नाटक तथा हास्य व्यङ्ग्य बिभाग: प्रमुख -धर्मा भण्डारी,नाटक तथा हास्य व्यङ्ग्य :बिभाग :उपप्रमुख – रमन अधिकारी,गायन बिभाग प्रमुख – हेमा लामा,गायन बिभाग उपप्रमुख – कुमार आंग्देम्बे अवि,नृत्य बिभाग प्रमुख -युनिका गुरुङ र नृत्य बिभाग :उपप्रमुख -प्रिनिशा कन्दंग्वा चयन भएका छन् |
मंचको संरक्षकमा कृष्ण रायमाझी,दिपेन्द्र थापा र काजल घिमिरे चयन भएका छन् भने सल्लाहकारहरुमा उर्मिला पाख्रिन तामाङ,रियाज सिवाकोटी,रश्मी केसी,बिष्णु सिम्खडा,नेहा गुरुङ र मिना बान्तवा रहनु भएको मंचको महासचिव पेमा लामा तामाङले जानकारी दिनु भएको छ |