तालिवानको आत्मघाती बम बिस्फोटमा परेका नेपालीको पहिचान खुल्यो

सोमबार बिहान अफगानिस्तानको राजधानी काबुलमा तालिवानले गरेको आत्मघाती बम बिस्फोटमा परेका नेपालीको पहिचान खुलेको छ। परराष्ट्र मन्त्रालयका अनुसार घटनामा परी १४ जना नेपालीको मृत्यु भएको छ। जसमध्ये १२ जनाको पहिचान खुलेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
घटनामा परी ज्यान गुमाउनेहरू
अकुल तामाङ, सुनसरी
चन्द्रबहादुर रानामगर, काठमाडौं
हरिबहादुर बडवाल क्षेत्री, काठमाडौं
विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं
अमृतबहादुर थापा, लमजुङ
सुपबहादुर गुरुङ, स्याङ्जा
डम्बरबहादुर तामाङ, नुवाकोट
मधुसुदन कोइराला, नुवाकोट
लिलबहादुर गुरुङ, नुवाकोट
नवीनसिंह क्षेत्री, पर्वत
कृष्णबहादुर ढुंगाना, चितवन
जितेन्द्रसिंह थापा, बुटवल
घाइतेहरुको नामावली
प्रेमबहादुर क्षेत्री, मोरङ
चेतप्रसाद शेरचन,
म्याग्दी कुमारबहादुर गुरुङ,
गोरखा मानवहादुर थापा, चितवन
कृष्णकुमार देउजा, चितवन
अमृत रोकाया क्षेत्री, सुर्खेत
च्याङ्वा तामाङ, नुवाकोट