हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

केटीहरु गर्मीमा छोटा लुगा किन लगाउँछन् भन्ने प्रश्नको जवाफ पढ्नुहोस्

kt

एकातिर महिला हिंसा भयो भन्छन्, अर्कातिर महिला अधिकारको कुरा गर्छन् । यस्ता घटना बढ्ने भनेको यस्तै छोटा लुगा लगाउनाले हो ।
-रामकृष्ण लामा

गुम्सिएको शरीरभन्दा खुल्ला शरीरमा शीतलताको आभास हुन्छ, त्यसैले ।
-ऋषिराम पोखरेल

गर्मी नहोस् भनेर त होला नि ।
-ओमप्रकाश डिसी

गर्मीमा शीतल पहिरन नलगाएर के सिरक ओढेर हिंड्नु त ?
-अमेन

गर्मी छल्न ।
-भरत खनाल

अंग प्रदर्शन गर्न होला कि ।
-सरोज अधिकारी

फेसन देखाउन ।
-मनराज लिम्बू

विपरीतलिंगीहरूलाई आकर्षित गर्न ।
-दीपक शर्मा

शीतलता प्राप्त गर्न, क्युट देखिन र केटाहरूको आकषर्णको केन्द्र बन्न । यस्तो पहिरन सजिला, हुनुका साथै यसबाट समय र पैसा पनि बचत हुन्छ ।
-ज्ञानेन्द्र दाहाल

अरूले आफूलाई हेरुन भनेर ।
-सुजन राई

प्रश्न पनि कति छोटो हो ?
-बबिन बस्नेत

स्टाइलिस्ट केटाहरूलाई आफूतर्फ आकर्षण गर्न ।
-केशु मगर

sapana

गर्मीबाट जोगिन र अरूको नजर आफूतर्फ तान्न ।
-मणिराम रानामगर

गर्मी भएर नि ।
-विजय राई

मानिसहरू मौसमअनुसार पहिरन प्रयोग गर्छन् त्यसैले ।
-भरत खनाल

पैसा बचाउन ।
-सागर बीसी

फेसनेबल देखिन र गर्मीबाट राहत प्राप्त गर्न ।
-एस शर्मा

खै कुन्नी ?
-प्रेम भट्टराई

यो त छोटा लुगा लगाउनेहरूलाई नै थाहा होला ।
-निशान्त शाही

आधुनिक युवतीहरूसँगै सोध्नुहोस् न ।
-राजन भट्टराई

यो पश्चिमी संस्कृतिको प्रभाव हो ।
-दीपेन्द्र कार्की

कारणहरू धेरै हुन सक्छन् । फेसनेबल हुन, शीतलताका लागि, अरूको देखासिकी, अङ्ग प्रदर्शन गर्न, कुनै पनि हुन सक्छ नि ।
-पारु खड्का

हामी त पूरै लुगा लगाउँछौं त ।
-खड्ग गुरुङ

तिघ्रा देखाउन होला नि ।
-आदिम सुब्बा

खोइ लगाउनेहरू नै जानून् । आफू त नुहाउने बेलाबाहेक अरू बेला लामै लगाइन्छ ।
-सुदीप पौडेल

कतै सम्पादकज्यू पनि छोटा लुगा लगाउने सोचमा हुनुहुन्छ कि ?
-टेकबहादुर तामाङ

किनभने जाडोमा लामा लुगा लगाइन्छ नि ।
-सचिन विक

पैसा जोगाउन होला नि ।
-राकेश साह

यो एउटा बेलाको कुरा हो । सबैले अरूको ध्यान आफूतिर तान्न खोज्छन् । त्यही त
होला नि ।
-सुनयना शाह

@ कान्तिपुर / साप्तहिक |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution