मोडेल – सरिना तामाङ

सन् २०१२ मा ब्युटी पेजेन्टमा सहभागिता जनाउँदै मोडलिङमा हामफालेकी हुन्, सरिना तामाङ । हेटौंडाकी सरिनाको उचाइ ५ फिट ४ इन्च छ । ३५ह्२५ह्३४ शारीरिक बनावटकी सरिनाले सुरुमा मिस तामाङमा सहभागिता जनाएकी थिइन् । उक्त स्पर्धामा सरिनाले मिसफोटोजेनिकको उपाधि हासिल गरेकी थिइन् । सरिनाले हालसम्म दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।