युरोकप २०१६ – इंग्ल्याण्ड संग वेल्स २-१ ले पराजित

युरोकप फुटबलमा अन्तर्गत इंग्ल्याण्डले वेल्सलाई पराजित गर्दै शिर्ष स्थानमा उक्लन सफल भएको छ । फ्रान्समा जारी युरो कप फुटबल अन्तर्गत बिहिबार राती भएको खेलमा इंग्ल्याण्डले वेल्सलाई २-१ ले पराजित गरेको हो ।
वेल्सको लागि बेलले गरेका थिए भने इंग्ल्याण्डका लागि भार्डि र स्टरेजले गरेका थिए । भार्डि र स्टरेज दुबै जान मध्यान्तरपछि मैदानमा उत्रिएका थिए ।