नेपाल तामाङ घेदुङ इजरायल द्वारा भ्रमण कार्यक्रमको आयोजन

नेपाल तामाङ घेदुङ,इजरायल द्वारा शिक्षाको निमित आर्थिक कोष अभीवृद्धि गर्ने मुख्य उदेश्यले आउदो १६ जुलाई २०१६ (शनिबार)का दिन इजरायलको पर्यटकीय स्थल जोर्डन रिभरमा राफटिङ भ्रमण कार्यक्रमको आयोजन गरेको छ | उक्त रमणीय राफटिङ भ्रमणमा जान ईच्छुक इजरायलवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई सहभागिताको लागि हार्दिक अनुरोध गरेको छ |
मिति :-१६ जुलाई २०१६ (शनिबार) |
जाने स्थान :- जोर्डन रिभर |
जाने समय :-विहान ५:०० बजे |
फर्किने समय :-बेलुकी ५:०० बजे |
सम्पर्क फोन नम्बरहरु
१,कल्पना मोक्तान तामाङ-०५४९४४९८३६
२,माया प्रधान मोक्तान (दीप्मा) तामाङ-०५४४३६४५२२
३,नानीमाया योन्जन तामाङ-०५४८१७१५३२
४,अनिता तामाङ-०५४३०२१५७४
५,छिरिङ डोल्मा तामाङ-०५४६२५१२७५
६,गोमा ख्युङबा(शरिन)तामाङ-०५८४८११८६४
७,सिता घिसिङ तामाङ-०५४६१९०७६८
८,सुकु स्याङबो तामाङ-०५४७९८६९५१
९,विमला मोक्तान तामाङ-०५२२४७५०१८
१०,रोजी मोक्तान तामाङ-०५४३९०५४६८