हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

एनआरएनए मलेसियाको अध्यक्षमा विश्व बिक्रम राई

nrn malaysia

रबि भट्ट, क्वालालम्पुर । गैर आवासिय नेपाली संघ मलेसियाको करिब दुई महिना देखि रिक्त रहेको अध्यक्ष पदमा विश्व बिक्रम राई चयन भएका छन् । दुई महिना अघि अध्यक्ष महेन्द्र जङ शाहलाई ठगि आरोप लागे पछि एनआरएनए मलेसियाले उनलाई पदबाट हटाएको थियो ।

प्रमुख संरक्षक शंकर बहादुर पौडेललाई २ महिना भित्र पद पूर्तिका लागि दिईएको समय अबधि भित्र रिक्त पदमा स्थापना काल देखी सदस्य, सचिब र उपाध्यक्ष हुँदै संरक्षक समेत रहेका राईलाई सर्बसम्मत चयन गरेको हो ।

शनिवार क्वालालम्पुरमा वसेको वैठकले राईलाई सर्व सम्मत चयन गरेको संघले जारी प्रेश विज्ञप्तीमा जनाईएको छ । विज्ञप्तिमा संघको स्थापनाकाल देखि नै सक्रिय रहदै आएका विश्व विक्रम राई अध्यक्षमा चयन गरिएको उल्लेख गरिएको छ ।

राइ बिगत लामो समय देखी मलेसियामा आफ्नै ब्यवसाय गर्दै आएका छन । समाज सेवामा सकृय भूमिका निर्बाहा गर्दै आएका राइलाई यसै कारण पनि चयन गरिएको संघका पदाधिकारी तथा सल्लाहकारहरुले बताए ।
कुशल ब्यवसाय र स्वोच्छ छबी बनएका राइलाई मलेसिया तथा बिभिन्न मुलुकका संघ संस्था र ब्यक्तिहरुले बधाई दियका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution