हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति कतार)को दोहा क्षेत्रीय भेला सम्पन्न

qtr1

ध्रुब क्षेत्री ,कतार – डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानको उभार यतिवेला स्वदेश तथा विदेशमा देखिन थालेको छ । जेठ ३० गते पार्टी घोषणालाई केन्द्रमा राखेर देशव्यापी अभियान थालेको नयाँ शक्ति नेपालले विदेशमा पनि आफ्नो अभियानलाई शसक्त बनाउँदै लगेको छ । यसै शिलसिलामा अन्तराष्ट्रिय नेपाली समाज कतार (नयासक्ति कतार) अन्तर्गत दोहा क्षेत्रले दोहा स्थित बिक्रम्पुर रेष्टुरेन्टको हलमा भव्यताका साथ २८ जेष्ठ २०७३ का दिन क्षेत्रीय भेला तथा संस्थापक सदस्यता बितरण कार्यक्रमलाई सम्पन्न गरेको छ ।

डा. बाबुराम भट्टराई संयोजकत्व रहेको नयाँ शक्ति नेपालको भातृ सगंठनको रुपमा बैधानिक्ता पाएको अन्तरास्ट्रिय नेपाली समाजले विश्वका हरेक मुलुकमा जसरी नै, कतारमा पनि आफ्ना गतिबिधी लाई तिब्र पार्दै लगेको जनाएको छ । उक्त भेला’ नयाँ शक्ति कतारका अन्तरिम परिसद सदस्य, हिमाल राज बिस्वकर्माको अध्यक्षतामा संचालन भएको थियो भने नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रिय परिसद सदस्य तथा कतारका संयोजक बि बि खराल -रोसन- को प्रमुख अतिथ्य तथा नयाँ शक्ति कतारका उपसंयोजक लाल भट्ट, प्रवक्ता, ध्रुब क्षेत्री, सचिब राम संजेल, कोषा-अदक्ष्य देब बहादुर परिया, युवा संयोजक माहमुद कार्कि, दलित नेता बिजया सुन्दाश र सचिवालय सदस्य दुर्गा सुनार लगाएतको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रम, नयाँ शक्ति नेपाल-कतार साखाका अन्तरिम केन्द्रिय परिसद सदस्य श्री राजन तमाङको स्वागत मन्तब्यबाट शुरु भएको थियो भने, उक्त भेलाले श्री हिमाल राज बिस्वकर्मालाइ संयोजक र श्री राजन तमाङलाई सर्बसम्मत उपसंयोजकमा चयन गरि अन्य पदाधिकारी पसी थप्ने गरि ४१ सदसिय क्षेत्रीय कमिटी निर्माण गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा बक्ता बि बि. खराल (रोशन)ले बर्तमान प्रस्तिथिमा नयाँ शक्तिलाई देखेर पुराना पार्टीका मित्रहरुलाइ हतोत्साहित नहुन र नयाँ शक्ति कुनै पनि हालतमा सरकार ढलाउने र गिराउने सोचमा नभएको बताउदै हामीहरू सित नआतिन आग्रह गर्दै भन्नु भयो’ अब देशमा आर्थिक क्रान्तिको जरुरत भएको र यसलाई अब आत्मन्निर्भर्ता तिर लैजानु पर्ने बताउँदै सरकारले जनताको दैनिक समस्या र असन्तुष्ट पक्षको जायज माग लाई बार्ता द्वारा टुङ्ग्याउन र पुराना साथीहरूले पनि ब्याज खाने काम भन्दा अब देशको विकासमा लामबद्ध हुन आग्रह गरेका थिए ।

साथै अर्का विशेष अतिथि सँगठन विभाग प्रमुख लाल भट्टले अहिले पार्टी घोषणा सँगै यो कतारको क्षेत्रीय भेलाबाट पनि विदेशमा रहेका नेपाली श्रम जीवी युवाहरूको मोह नयाँ शक्ति नेपाल र आर्थिक विकासमा रहेको भन्दै अब कतारमा पनि नया शक्ति कतार (अन्तरास्ट्रिय नेपाली समाज कतार) को सँगठन बिस्तार लाई लिएर प्रतिक्रिया बादिहरु र हिजोका सहयोद्दा साथीहरूलाइ ठुलो मानसिक तनाव नलिन आग्रह गर्दै, यहाका नेपाली श्रमजिबि बर्गको पक्षमा ओकालात नगरि मानव तस्कर र व्यापारीहरु संगको हिमचिमले गर्दानै कतारमा नेपालीहरु ठगिनु र पीडित हुनु परेको बताउँदै, आफुहरु कतारमा रहेका श्रमजिबि र गरिब मजदुरहरुको पक्ष्यमा काम गर्ने प्रतिबद्दता बेक्त गरे ।

अर्का अतिथि प्रवक्ता धुर्ब क्षेत्री ले पार्टीको समसामयिक विषय नेपालमा हुन गैरहेको जेष्ठ ३० को पार्टी घोषणा सभालाइ हामीले गर्नु पर्ने सहयोग र कतारमा पार्टी बिस्तारको बारेमा जानकारी दिनुको साथै आगामी भावी योजनाको विषयमा बोल्नु भएको थियो! तेस्तै सचिब राम संजेल, दलित संजालका संयोजक कृष्ण परियार, साँस्कृतिक बिभागका संयोजक छितिज किरण गैरे, युवा संयोजक माहमुद कार्कि, केन्द्रिय सदस्य होम उप्रेतीले आफ्नो शुभकामना मन्तब्य राख्नु भएको थियो । साथै उक्त कार्यक्रममा हालसम्म मावोबादी केन्द्रमा आबद्द तत्कालिन सरकारबाट पिडित सहिद परिवारका सदस्य टेक प्रसाद गोतामे (गोर्खा-हाल कतार ) क्षितिज किरण गैरे (कपिलवस्तु) लक्षण नहवाग पाण्डे (रुपन्देही) भुवन वर्देेवा (झापा) सुवास परिवार(….) धन बंहादुर रुचाल (पाल्पा) राजु प्यासी (दाङ) लाल बहादुर सुनार (बाग्लुङ) रमेश परियार, शिव परियार, नरनदिप भुसाल, शुक्रराज सुन्दास, विजय परियार, चित्र ब. परियार, मणिलाल वि.क,सुवास सुन्दास, उमेस नेपाली, लिला ब.घिसिङ, दिप ब.घिसिङ, सुजन बराल, झप्पट ब. थापा,दिल ब.पुलामी, चुर्न ब.चौधरी, राजु तमाङ, मोहित कुवर,मनिराम चौधरी, राजेस भुजेल,जबाहर लामा, भीम लामा, सन्देस भट्टराई, देवी वाईवा, निराज बोलोन, प्रेम लामा, बुद्धिमाया वाईवा, विष्णु लिम्वु, प्रमिला मगर, निरकाजी तमाङ, सुनिता बुढाथोकी, राज बिबस्, सन्त बिश्वकर्मा, अनिल जिसी, राज लामा,भबिन बिश्वकर्मा, बुद्धि परियार, मिलन रुचाल, तुल बहादुर परियार, तबिता गजमेर, बिनिता केसी, लिना श्रेष्ठ, हाेम बहादुर बुढाथाेकी, कृष्ण बिसि, मीन म्याग्दीलगाएत २८ जनाले मावोबादी, काङ्ग्रेस र एमाले परित्याग गरि नयाँ शक्तिमा प्रबेश गर्नू भएको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution