हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ डाजाङ साहित्यिक संस्थाको १५३ औं ग्योइकाइ गेताङ र विमोचन सम्पन्न

dajang
काठमाडौं, २९ जेठ । तामाङ भाषाको १५३ औं साहित्यिक श्रृंखला सम्पन्न भएको छ । तामाङ डाजाङ साहित्यिक संस्थाले काठमाडौंको प्रदर्शनी मार्गमा आज आयोजना गरिएको ग्योइकाइ गेताङ १५३ औं श्रृंखला हो । कार्यक्रमा साहित्य वाचनका साथै गीति संग्रह र पुस्तक एकै पटक ३ वटा कृति विमोचन भएको छ । दुइ वटा गीतिक्यासेट र तामाङ महिलाको परिचय समेटिएको पुस्तक विभिन्न क्षेत्रका अतिथि महिलाहरुद्धारा संयुक्त विमोचन गरिएको हो । अमृत योन्जन–तामाङको उज्यालो यात्रामा तामाङ महिला, रन्जना मोक्तानको तामाङ मौलिक गीतको एल्बम फापा ह्वाइ र बिशाल सिन्तानको सेलो एल्बम सगुन एकैसाथ विमोचन भएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सांसद कमला दोङ, वारिष्ठ गायिका तथा तामाङ कलाकार संघका अध्यक्ष इन्दिरा गोले, निबन्धकार कुमारी लामा, तामाङ डाजाङका पुर्व अध्यक्ष मायालु ङेसुर, मातृभाषा साहित्य प्रतिष्ठानका अध्यक्ष सुलोचना मानन्धर, संस्कृति घेदुङका अध्यक्ष प्रेम लो तामाङलगायतले कृतिहरुको बिमोचन गर्नु भयो । उज्यालो यात्रामा तामाङ महिला पुस्तकमा हाल सम्म विभिन्न क्षेत्रमा आफ्नो परिचय बनाएका तामाङ महिला र तामाङ मिथक महिला पात्रहरुको चिनारी समेटिएको छ । पुस्तकमा पन्चयातकाल देखि सशस्त्र जनयुद्धका क्रममा राजनैतिक परिर्वतनका लागि प्राणको आहुति दिएका तामाङ महिला सहिदहरुको बारेमा उल्लेख छ । पुस्तकको बारेमा अनुसन्धानकर्ता कैलाश राईले तामाङ महिलाको तामाङ समाजमा रहेको मान सम्मान र स्थानको उजागर गर्दै महिलाको अवस्था अवगत गराउने काम कृतिले गरेको बताउनुभयो । यसैगरी रन्जना मोक्तानको तामाङ मौलिक गीतको एल्बम फापा ह्वाईमा ५ वटा गीत रहेका छन् भने विशालको पहिलो सेलो एल्बम सगुनमा पनि पाँच वटै गीत समेटिएका छन् । कार्यक्रममा मातृभाषा साहित्य प्रतिष्ठानका अध्यक्ष सुलोचना मानन्धर, निबन्धकार कुमारी लामा, डाजाङका पुर्व अध्यक्ष मायालु ङेसुर, वारिष्ठ गायिक इन्दिरा गोलेलगायतले तामाङ साहित्य तथा समाजका लागि एकै पटक तिन वटा कृति आउनु खुशीको कुरा भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा खोजराज गोले, टंकलाल दोङ, संगीता थिङ, रन्जना मोक्तान, आर्दश कुमार थिङ, जमानसिं थिङ, फुर्पा तामाङ, धनकुमारी घिसिङ, अमिर योन्जन, ङेमा गोले लगायतले तामाङ भाषामा कविता, गजल तथा मौलिक गीत प्रस्तुत् गरेका थिए ।@ तामाङ डाजाङको फेसबुक मार्फत |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution