हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

करिअर बनाउन चाहनेहरुका लागि उत्कृष्ट १० देशहरु

china-city

विश्वभरका सफल ग्रयाजुएटहरु हाल कुनै यस्तो देशको खोजीमा रहेका छन् जहाँ उनीहरुको करिअर सूरु गर्न सजिलो होस् । धेरैको नजरमा अमेरिका मात्र करिअर सुरु गर्ने राम्रो राष्ट्रमा हेरिन्छ । तर, यो नजर अब फेरिदैछ । एसियाका राष्ट्रहरु पनि शक्तिशाली भइसकेको अवस्था रहेको छ ।

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ ।

बिउभी र पेनिनसिल्भिया विश्वविद्यालयको संयुक्त अध्ययनले केही यस्ता राष्ट्रहरुको सुची निकालेको छ जुन देशबाट ग्रयाजुएट गरेका विद्यार्थीहरुले आफ्नो करिअर सूरु गर्नका लागि अति उत्तम रहेको छ । देशमा भएका रोजगारी बजार, आर्थिक सन्तुलन, काम निर्देशकहरुको विश्लेषण, आय, समानता, इनोभेसन, प्रगति रिर्पोट जस्ताहरुलाई आधार मानेर यी राष्ट्रहरुको सुची तयार पारिएको हो ।

यिनै कुराहरुलाई मध्ये नजर गरेर हेर्दा चीन पहिलो स्थानमा रहेको छ । त्यसपछि जर्मनी र अमेरिका रहेका छन् । यो सुची वेभफोरमले सार्वजनिक गरेको हो ।

१. चीन

राजधानीः बेइजिङ
जिडिपीः ९.२ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः १.४ बिलियन

२. जर्मनी
राजधानीः बर्लिन
जिडिपीः ३.७ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः ८०.९ मिलियन

३. अमेरिका
राजधानीः वासिङटन डिसी
जिडिपीः १६.८ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः ३१८.९ मिलियन

४. बेलायत
राजधानीः लण्डन
जिडिपीः २.७ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः ६४.५ मिलियन

 

५. क्यानडा

राजधानीः ओटाआ
जिडिपीः २.७ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः ६४.५ मिलियन

६. जापान
राजधानीः टोक्यो
जिडिपीः ४.९ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः १२७.१ मिलियन

७. दक्षिण कोरिया

राजधानीः सियोल
जिडिपीः १.३ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः ५०.४ मिलियन

८. स्विडेन
राजधानीः स्टोकहोल्म
जिडिपीः ५८० बिलियन अमेरिकी डलर
जनसंख्याः ९.७ मिलियन

९. रसिया
राजधानीः मस्को
जिडिपीः २.१ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः १४३.२ मिलियन

 

१०. साउदी अरेयिबा
राजधानीः रियाद
जिडिपीः ७४८ बिलियन अमेरिकी डलर
जनसंख्याः ३०.९ मिलियन

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution