अम्बर गुरुङ भेन्टिलेटरमा

जेष्ठ २४, २०७३- राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङको ग्राण्डी अस्पतामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ ।
उनी एक साताअघि ग्राण्डी अस्पाल भर्ना भएका हुन् । खानेकुरा रक्तचाप पचाउन समस्या हुने, उच्च रक्तचापजस्ता समस्यापछि उनी अस्पताल भर्ना भएका हुन् ।
दुई महिना भारतको मेदान्त अस्पतालमा नियमित उपचार गरेर गुरुङ चैतमा नेपाल फर्किएका थिए ।