डेन्मार्कमा नयाँ शक्ति गठन

६ जुन २०१६ | डेन्मार्कमा नयाँ शक्ति नेपालको शाखा अन्तराष्ट्रिय नेपाली समाज , डेन्मार्क गठन भएको छ | इश्वर पाण्डेको संयोजन्कत्वामा सुरेन भन्दारी , गोबिन्द साप्कोता , अस्मिता कंडेल र निशा पाठक सदस्य रहेको आन्तरिम परिषद गठन गरिएको जानकारी तामाङअनलाइनलाई प्राप्त भएको छ |
यहि आउने जेष्ठ ३० गते नयाँ शक्ति नेपाल पार्टी घोषण दशरथ रंगशाल काठमाडौंमा हुना गईरहेको छ | जेष्ठ ३० गते भन्दा अघि बनेका सम्पूर्ण सदस्यहरु संस्थापक सदस्य रहने पार्टीले सार्वजनिक घोषण गरी सकेका छन् |