हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नयाँ शक्तिको राष्ट्रिय भेलामा प्रतिनिधि र पर्यवेक्षकहरु को-को ?

Naya-Shakti-Nepal-Flag

काठमाडौं, जेठ २१ । नयाँ शक्ति नेपालले आगामी जेठ ३० गते राष्ट्रिय  भेलाको आयोजना गरी नयाँ पार्टी घोषणा गर्ने भएको छ । काठमाडौंको दशरथ रंगशालामा नयाँ पार्टीको घोषणा सभापछि बस्ने भेलाको लागि नयाँ शक्तिले प्रतिनिधि र पर्यपेक्षक छनौट गर्न लागेको छ । प्रतिनीधि, पर्यवेक्षकमा नयाँ व्यवस्था लागू गरेको नयाँ शक्तिले समयमै प्रतिनीधिको नामावली सिफारिस गर्न देशैभरका नेता कार्यकर्तालाई आव्हान गरेको छ ।

को-को पर्देछन् त भेलामा प्रतिनिधि पर्यवेक्षक

पार्टि स्थापनाको बन्दसत्रमा निम्न क्षेत्रवाट प्रतिनीधिहरु सहभागी हुनेछन् ।

१. अन्तरिम केन्द्रीय परिषद् सदस्यहरु,
२. केन्द्रिय विभागका सबै सदस्यहरु,
३. आंगिक संगठनका सबै केन्द्रिय संयोजकहरु,
४. संघीय सम्पर्क परिषद्का केन्द्रीय संयोजकहरु,
५. राष्ट्रिय संगठका केन्द्रीय संयोजकहरु,
६. सल्लाहकार परिषद्का सबै सदस्यहरु,
७. जिल्ला परिषद्का सबै संयोजकहरु,
९. विभिन्न देशका अन्तरिम परिषद्का संयोजक वा समितिले तोकेका १÷१ जनाप्रतिनिधिहरु,
१०. केन्द्रिय आयोगका सबै सदस्यहरु,
११. अन्तरिम प्रादेशिक परिषद्का सचिवालय सदस्यहरु,
१२. प्रत्येक निवार्चन क्षेत्रवाट १/१ जिल्लाको सिफारीसमा प्रदेश मार्फत केन्द्रले अनुमोदनगर्ने

त्यस्तै प्रतिनिधि पर्यवेक्षक बन्नको लागि जिल्लाबाट केन्द्रिय सचिवालयमा जेष्ठ २५ गते सम्ममा पठाईएको सदस्यता विवरण र संख्याको आधारमा ५०० सम्म सदस्य संख्या बरावार १ जना, ५०० भन्दा वडि र १००० सदस्य संख्या सम्म भए २ जना, र १००० भन्दा माथी सदस्य संख्या भए ३ जना प्रतिनीधि जिल्लाको सिफारिसमा प्रदेश मार्फत केन्द्रले अनुमोदनगर्ने गरि पठाउन सकिने बताइएको छ ।

आंगीक सगठन अन्तरगत युवा, विद्यार्थी र मजदुरबाट सम्वन्धित आंगीक संगठनको प्रादेशिक पषिद्मारहि कृयाशिल २ जना प्रतिनीधि सम्वन्धित प्रादेशिक परिषद्को सिफारिसमा केन्द्रिय विभाग मार्फत केन्द्रले अनुमोदन गर्नेगरि प्रतिनीधि पठाउन सकिने छ ।

युवा, विद्यार्थी र मजदुर बाहेक अन्य आंगीक संगठनका प्रादेशिक परिषद्मारहि कृयाशिल संयोजक वा वैठक तोकेको १ जना सम्वन्धित प्रादेशिक परिषद्को सिफारिसमा केन्द्रिय विभाग मार्फत केन्द्रले अनुमोदन गर्नेगरि प्रतिनीधिको नामावली पठाउन सकिने नयाँ शक्तिले जनाएको छ ।

त्यस्तै सम्पर्क संयन्त्र गठन भएका प्रदेशहरुमा सम्पर्क संयन्त्रका प्रादेशिक संयोजक र सम्पर्क संयन्त्र गठन भएका जिल्लाहरुबाट सम्पर्क संयन्त्रका जिल्ला संयोजक १ जना, केन्द्रिय सम्र्पक संयन्त्रको सिफारिसमा केन्द्रले अनुमोदन गर्नेगरि प्रतिनीधिको नामावली पठाउन सकिने छ ।

राष्ट्रिय मामिला तथा सामाजिक समावेशीकरण समन्वय संयन्त्र मार्फत १ प्रतिसत भन्दा कम जनसंख्या भएको जातिय मोर्चाबाट १ जना र एक प्रतिसत भन्दा धेरै जनसंख्या भएको जातिय मोर्चा बाट २ जना प्रतिनीधि केन्द्रले अनुमोदन गर्नेगरि पठाउन सक्ने नयाँशक्तिले जनाएको छ ।

त्यस्तै समानुपातिक र समावेशी सिद्धान्त र राजनीतिक आवश्यकताका आधारमा उपस्थित कुल प्रतिनीधि संख्याको १० प्रतिशत केन्द्रले मनोनितगर्ने र प्रतिनीधिहरुको नामावली सिफारिस गर्दा भौगोलिक क्षेत्र, जाति, भाषा, धर्म, लिंग समेतको समानुपातिक समावेशी अनिवार्य प्रतिनिधित्व हुनु पर्ने नयाँ शक्ति नेपालले जानकारी दिएको छ ।
यसरी सिफारिस गरिएको नामावलीमा ३३ प्रतिसत महिला अनिवार्य हुनुपन उल्लेख छ

विभिन्न परिषद्हरुबाट पर्यवेक्षक सिफारिसगर्ने ब्यवस्थालाई हटाईएको नयाँशक्तिले नामावली सिफारिस गर्दा सम्वन्धित परिषद्को बैठक बसि छलफल गरि निर्णय गरिएको हुनुपर्ने नयाँ शक्तिले जनाएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution