हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

नेपाल तामाङ घेदुङ इजरायलको कार्यसमितिले पूर्णता पायो

il
नेपाल तामाङ घेदुङ इजरायल दोस्रो अधिबेशनबाट गठन भएको नयाँ कार्यसमितिमा रिक्त रहेको पदहरुमा ३१ मे २०१६ (मंगलबार) मा संस्थाकी अध्यक्ष कल्पना मोक्तान तामाङको अध्यक्षतामा बसेको स्काईपा कल कन्फ्रेन्स बैठक द्वारा उक्त पदहरुमा थप सल्लाहकार साथै बिभागिय प्रमुख उप प्रमुखहरुको मनोनीत गरि पदपूर्ति गरी पूर्णता दिएको  संस्थाकी महासचिव गोमा ख्युङबा तामाङ (शरिन) ले जानकारी दिनु भएको छ |

जसअनुसार पूर्ण कार्यसमिति , विभागीय प्रमुख तथा उपप्रमुख ,प्रमुख संरक्षक ,संरक्षक,प्रमुख सल्लाहकार र सल्लाहकारहरु को नामावली यस प्रकार रहेका छन् |

पदाधिकारी एवम् सदस्यहरु

अध्यक्ष -कल्पना मोक्तान तामाङ
वरिष्ठ उपाध्यक्ष – दिप्मा तामाङ
प्रथम उपाध्यक्ष नानिमाया योन्जन तामाङ द्वितीय उपाध्यक्ष – अनिता तामाङ
तृतीय उपाध्यक्ष – छिरिङ डोल्मा तामाङ
महासचिब -गोमा ख्युङ्वा तामाङ ( शरिन )
प्रथम सचिब – सीता घिसिङ तामाङ
द्वितीय सचिब – शुकु स्याङ्बो तामाङ
कोषाध्यक्ष – बिमला मोक्तान तामाङ
सहकोषाध्यक्ष – रोजि मोक्तान तामाङ

कार्यकारिणी सदस्य – लाक्पा तामाङ
कार्यकारिणी सदस्य – एलिजा दोङ तामाङ
कार्यकारीणि सदस्य – फानु तामाङ
कार्यकारिणी सदस्य – माला योन्जन तामाङ
कार्यकारिणी सदस्य – सरस्वती (सारा) तामाङ
कार्यकारिणी सदस्य – पेमा लामा पाख्रिन तामाङ
कार्यकारिणी सदस्य – दिनेश मोक्तान तामाङ
कार्यकारिणी सदस्य – उत्तम तितुङ तामाङ
कार्यकारिणी सदस्य – छत्र गोले तामाङ

कार्यकारिणी सदस्य – अनिता स्याङ्तान तामाङ
कार्याकारिणी सदस्य – पवित्रा तामाङ
कार्यकारिणी सदस्य – हिरामाया लामा तामाङ
कार्याकारिणी सदस्य – सोनी योन्जन तामाङ
कार्यकारिणी सदस्य – चित्रकुमारी तामाङ
कार्याकारिणी सदस्य – पुस्कल घिसिङ तामाङ
कार्याकारिणी सदस्य – धन कुमारी तामाङ
कार्याकारिणी सदस्य – संखमाया तामाङ

बिभागिय प्रमुख तथा उपप्रमुखहरु:

अनुशासन बिभाग प्रमुख – सुन्दर सिंह योन्जन तामाङ (अन्तरास्ट्रिय तामाङ परिषद् केन्द्रिय प्रतिनिधि )
अनुशासन बिभाग उपप्रमुख – अनिला मोक्तान तामाङ

अन्तर्राष्ट्रिय समन्वय बिभाग प्रमुख – संरक्षक चन्द्रमाया बोम्जन तामाङ
अन्तर्राष्ट्रिय समन्वय बिभाग उपप्रमुख – तिरमाया तामाङ

संगठन विभाग प्रमुख – लाक्पा तामाङ
सङ्गठन विभाग उपप्रमुख – एलिजा दोङ तामाङ

साँस्कृतिक बिभाग प्रमुख – सरस्वती तामाङ (सारा)
साँस्कृतिक बिभाग उपप्रमुख = पेमा लामा पाख्रिन तामाङ

महिला बिभाग प्रमुख – फानु तामाङ
महिला बिभाग उपप्रमुख – माला योन्जन तामाङ

यूवा विभाग प्रमुख – दिनेश मोक्तान तामाङ
युवा बिभाग उप प्रमुख = उत्तम तितुङ तामाङ

शिक्षा आर्थिक बिभाग प्रमुख –  दिप्मा मोक्तान तामाङ
शिक्षा आर्थिक बिभागउपप्रमुख – अनिता तामाङ

धार्मिक बिभाग प्रमुख – धर्म गुरु लामा थुप्तेन योन्जन तामाङ
धार्मिक बिभाग उपप्रमुख –  छिरिङ डोल्मा तामाङ

सन्चार बिभाग प्रमुख – बी बी लामा तामाङ
सन्चार बिभाग  उपप्रमुख – नानिमाया योन्जन तामाङ

सल्लाहकारहरु:

प्रमुख सल्लाहकार – बी बी लामा तामाङ
सल्लाहकार – लक्ष्मी योन्जन तामाङ (नेपाल तामाङ घेदुङ , केन्द्रिय महिला सदस्य)
सल्लाहकार- कान्छी घिसिङ तामाङ
सल्लाहकार- गंगा योन्जन तामाङ
सल्लाहकार – मिस्री योन्जन तामाङ
सल्लाहकार – जुना घिसिङ तामाङ

संरक्षक

प्रमुख संरक्षक – उर्मिला लामा पाख्रिन तामाङ
संरक्षक – चन्द्र्माया बोम्जन तामाङ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution