हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

इजरायल:बुद्ध जयन्तीमा संकलित रकम धुर्मुस सुन्तली फाउन्डेशनलाई सहयोग

dhu

प्रवास भुमि इजरायलमा गत २० मे २०१६ मा सम्पन्न भएको २५६० औ बुद्ध जयन्तीमा संकलन भएको रकम धुर्मुस सुन्तली फाउन्डेशन द्वारा सिन्धुपाल्चोकको गिरन्न्चौरमा एकिकृत बस्ति निर्माण अभियानलाई सहयोग गरेको छ |

नेपाल आदिबासी जनजाती महासंघ इजरायलको मूल आयोजना तथा इजरायल स्थित राजनीतिक,सामाजिक,सांस्कृतिक तथा धार्मिक ,विभिन्न संघ संस्था एवं सोसियल मेडियाहरुको सह आयोजनामा गत २० मे २०१६ मा सम्पन्न २५६० औं बुद्ध जयन्ती कार्यक्रमलाई सफल पार्न संस्थागत र ब्याक्तिगत रुपमा भक्तालुजनहरुले स्वेच्छाले प्रदान गर्नु भएको (भेटि स्वरुप) आर्थिक सहयोगबाट कार्यक्रमको लागत खर्च कटाइ बाँकी रहेको सम्पूर्ण रकम नेपालका चर्चित कलाकार धुर्मुस सुन्तली फाउन्डेशन द्वारा सिन्धुपाल्चोकको गिरन्न्चौर स्थित दोस्रो एकिकृत बस्ति निर्माण अभियानलाई १ लाख ९३ हजार ३ सय रुपैंया २ जुन २०१६ तदनुसार २०७३ साल जेष्ठ २० गते नेपाल आदिवासी जनजाती महासंघ इजरायलका पूर्व बरिष्ठ उपाध्यक्ष एवं कलाकार भुपेन्द्र गुरुङले कुन्जना घिमिरे (सुन्तली) लाई उहांकै कार्यकक्षमा भेट गरि हस्तान्तरण गर्नु भएको छ।

कार्यक्रमको मूल आयोजकको हैसियतले सहयोगीहरुको नामावली सहित सबै बिवरण सार्बजनिक गर्दै देश बिदेशमा रहेका हामी सम्पूर्ण नेपालीहरुले यो पुण्य कार्यमा साथ् दिनु पर्छ र दिनुहोस् भन्ने नेआज महासंघ इजरायल परिवार हार्दिक अनुरोध समेत गरेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution