हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

ह्योल्मो समाज इजरायलको अध्यक्षमा पेम्बा डोल्मो ह्योल्मो चयन

 

yolmosamaj

बैदेशिक रोजगारको क्रममा इजरायलमा कार्यरत ह्योल्मो समुदायको साझ संस्था ह्योल्मो समाज इजरायलको १ जुन २०१६ (बुधबार )मा बसेको कार्य समितिको कल कन्फ्रेन्स बैठक द्वारा संस्थामा रिक्त रहेको अध्यक्ष पदमा  पदपूर्ती गरेको छ | उक्त बैठकबाट संस्थाको उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष सुश्री पेम्बा डोल्मा ह्योल्मोलाई संस्थाको अध्यक्षमा मनोनयन गरेको तामाङअनलाइनलाई जानकारी प्राप्त भएको छ |

pemay

 

यसैगरी प्रवास भूमि इजरायलमा कार्यरत रसुवा जिल्लाका ह्योल्मो समुदायबाट संस्थामा प्रतिनिधित्व र सहभागिता गराउन प्रस्ताब पेश भएकोमा प्रस्ताव माथि छलफल गरि कार्यसमितिमा चयन समेत गरेको छ | नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नामावली निम्न रहेका छन् |

कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू

१. अध्यक्ष – सुश्री पेम्बा डोल्मा ह्योल्मो
२. प्रथम उपाध्यक्ष – श्री करसङ ह्योल्मो
३. द्वितीय उपाध्यक्ष – श्री लोब्सङ ह्योल्मो
४. तृतीय उपाध्यक्ष – श्रीमती सर्किनी ह्योल्मो
५.महासचिव – श्रीमती टशी डोल्मा ह्योल्मो
६. सचिव – सुश्री निमा ह्योल्मो
७ . सह-सचिव – सुश्री ल्हाक्पा डोल्मा ह्योल्मो
८ . कोषाध्यक्ष – श्री पासाङ ह्योल्मो
९ . सह-कोषाध्यक्ष – श्रीमति दावा ल्हमो ह्योल्मो
१०. सदस्य – श्री दावा सोनम ह्योल्मो
११. सदस्य – श्री पेमा ज्याबा ह्योल्मो
१२. सदस्य – सुश्री छिरिङ ल्हमो ह्योल्मो
१३. सदस्य – सुश्री मिङमर डोल्मा ह्योल्मो
१४. सदस्य – श्री सोनम कल्सङ ह्योल्मो
१५. सदस्य – श्रीमती फूर्पु ह्योल्मो
१६. सदस्य – श्री बाबू लामा ह्योल्मो
१७. सदस्य – श्रीमती क्हकी ह्योल्मो
१८. सदस्य – श्रीमती मिङमर छोमु ह्योल्मो
१९. सदस्य – श्री निमा ज्याबा ह्योल्मो
२०. सदस्य – सुश्री पेमा ह्योल्मो
२१. सदस्य – श्री पासाङ दोङबा ह्योल्मो
२२. सदस्य – श्री ल्हाक्पा शेर्पा
२३ . सदस्य – श्रीमति निमा डोमा ह्योल्मो

सल्लाहकारहरू :
१. श्री लामा ङेटुप छिरिङ ह्योल्मो
२. श्री दावा ग्याल्बु ह्योल्मो
३. श्री सोनम ह्योल्मो
४. श्री दोर्जे ह्योल्मो
५. श्री फूर्पा ह्योल्मो






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution