हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

ह्योल्मो समाज इजरायलको अध्यक्षमा पेम्बा डोल्मो ह्योल्मो चयन

 

yolmosamaj

बैदेशिक रोजगारको क्रममा इजरायलमा कार्यरत ह्योल्मो समुदायको साझ संस्था ह्योल्मो समाज इजरायलको १ जुन २०१६ (बुधबार )मा बसेको कार्य समितिको कल कन्फ्रेन्स बैठक द्वारा संस्थामा रिक्त रहेको अध्यक्ष पदमा  पदपूर्ती गरेको छ | उक्त बैठकबाट संस्थाको उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष सुश्री पेम्बा डोल्मा ह्योल्मोलाई संस्थाको अध्यक्षमा मनोनयन गरेको तामाङअनलाइनलाई जानकारी प्राप्त भएको छ |

pemay

 

यसैगरी प्रवास भूमि इजरायलमा कार्यरत रसुवा जिल्लाका ह्योल्मो समुदायबाट संस्थामा प्रतिनिधित्व र सहभागिता गराउन प्रस्ताब पेश भएकोमा प्रस्ताव माथि छलफल गरि कार्यसमितिमा चयन समेत गरेको छ | नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नामावली निम्न रहेका छन् |

कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू

१. अध्यक्ष – सुश्री पेम्बा डोल्मा ह्योल्मो
२. प्रथम उपाध्यक्ष – श्री करसङ ह्योल्मो
३. द्वितीय उपाध्यक्ष – श्री लोब्सङ ह्योल्मो
४. तृतीय उपाध्यक्ष – श्रीमती सर्किनी ह्योल्मो
५.महासचिव – श्रीमती टशी डोल्मा ह्योल्मो
६. सचिव – सुश्री निमा ह्योल्मो
७ . सह-सचिव – सुश्री ल्हाक्पा डोल्मा ह्योल्मो
८ . कोषाध्यक्ष – श्री पासाङ ह्योल्मो
९ . सह-कोषाध्यक्ष – श्रीमति दावा ल्हमो ह्योल्मो
१०. सदस्य – श्री दावा सोनम ह्योल्मो
११. सदस्य – श्री पेमा ज्याबा ह्योल्मो
१२. सदस्य – सुश्री छिरिङ ल्हमो ह्योल्मो
१३. सदस्य – सुश्री मिङमर डोल्मा ह्योल्मो
१४. सदस्य – श्री सोनम कल्सङ ह्योल्मो
१५. सदस्य – श्रीमती फूर्पु ह्योल्मो
१६. सदस्य – श्री बाबू लामा ह्योल्मो
१७. सदस्य – श्रीमती क्हकी ह्योल्मो
१८. सदस्य – श्रीमती मिङमर छोमु ह्योल्मो
१९. सदस्य – श्री निमा ज्याबा ह्योल्मो
२०. सदस्य – सुश्री पेमा ह्योल्मो
२१. सदस्य – श्री पासाङ दोङबा ह्योल्मो
२२. सदस्य – श्री ल्हाक्पा शेर्पा
२३ . सदस्य – श्रीमति निमा डोमा ह्योल्मो

सल्लाहकारहरू :
१. श्री लामा ङेटुप छिरिङ ह्योल्मो
२. श्री दावा ग्याल्बु ह्योल्मो
३. श्री सोनम ह्योल्मो
४. श्री दोर्जे ह्योल्मो
५. श्री फूर्पा ह्योल्मो






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution